बागमतीमा बन्ने भयो शवदाह स्थल

369

बागमती । चन्द्रपुर नगरपालिका वडा नम्बर १ बागमतीमा शवदाह स्थल निर्माण हुने भएको छ । नगरपालिकाको ७५ लाख रुपैंयाको लागतमा बागमती खोला किनारमा तटबन्द सहितको शवदाह स्थलको प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमलसिना र चन्द्रपुरमा मेयर सन्जय काफ्लेले संयुक्त रुपमा आज शिलान्यास गरेसंगै बन्ने पक्का भएको चन्द्रपुर १ का वडाअध्यक्ष बलराम राउतले जानकारी दिए । व्यवस्थित शवदाह स्थल नहुदा नगरबासीले वर्षाको समयमा शव व्यवस्थापन गर्न सास्ती खेप्दै आईरहनुपरेको थियो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg