नेपाल प्रेस युनियन बाराकाे अध्यक्षमा यादव,उपाध्यक्षमा खतिवडा

200


बारा। नेपाल प्रेस युनियनको बारा अधयक्षमा श्याम यादब र उपाध्य्क्षमा बसन्त खतिवडा चयन भएका छन। कलैयामा सम्पन्न साताैं जिल्ला अधिवेशनबाट उनीहरु दाेश्राे कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।
समावेशी उपाध्यक्षमा अनिल कुमार साह, सचिवमा राजेश कुशवाहा , सहसचिवमा बिनिता चाैधरी तथा काेषाध्यक्षमा अरुण साह पनि सर्वसम्मत चयन भएका छन् ।
यस्तै सदस्यमा पवन सिंह, चन्दन कुमार चन्दन, विनयराज शर्मा, अन्जली गुप्ता ,राहुल गुप्ता ,प्रभु यादव, नुर आलम बादसाह, सन्दिप यादव लगायत चयन भएका छन् ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg