लागुऔषध दुव्यर्सनी सम्वन्धि अभिमूखिकरण

चन्द्रपुर,०८ मंसिर ।
सामुदायिक प्रहरी सा“झेदारी कार्यक्रम अन्तर्गत लागुऔषध दुव्यर्सनी सम्वन्धि सचेतनामुलक अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । आईतबार चन्द्रपुर–४ स्थित दुर्गा मा.वि. ठाडाटोल र वडा नं ६ स्थित जनज्योति उच्च माध्यामिक विद्यालयका कक्षा १२ मा अध्यनरत छात्र–छात्राहरूलाई लागुऔषध दुव्यर्सनी सम्वन्धि सचेतनामुलक अभिमूखिकरण तालिम दिईएको हो ।
समृद्धिको लागि युवा नेपाल चन्द्रपुर रौतहटको आयोजना तथा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको सहकार्यमा सो सचेतनामुलक अभिमूखिकरण तालिम सम्पन्न गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक रुपेश साहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles