काठमाण्डौ। इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ । आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित हुनुभएका उहाँको मृत्यु भएको हो । मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोग सम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित...
चन्द्रपुर नगरपालिकाका बिद्यालय निरीक्षक दिपेन्द्र मण्डलका कारण नगरकै शैक्षिक गतिविधिमा घुसको गन्द आएको छ ।लामो समयदेखी चन्द्रपुर नगरपालिका ध्वास दिएर बसेका मण्डल मेयर काफ्लेकै आफन्त भए सरह धाक दिन्छ्न ।उदाहरणको रुपमा हेर्ने हो भने चन्द्रपुर ८ बेतौनाब स्थित दलित...
एजेन्सी
नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि बिहीबार साँझ हुने सपथ कार्यक्रममा सहभागी हुन भुटानका प्रधानमन्त्री लोटे छिरिङ बिहीबार नयाँदिल्ली पुगेका छन् ।
उनलाई भारतीय विदेश सचिव विजय गोखलेले विमानस्थलमा स्वागत गरेका छन् । राष्ट्रपति भवनमा आयोजना हुने विशेष...
नयाँदिल्ली, २७ चैत । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी मामिलामा दिल्ली उच्च अदालतले आज अर्थात् ९ अप्रिलमा फैसला सुनाउने भएको छ ।
मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै याचिका दायर गरेका छन्। आफ्नो गिरफ्तारीसँगै केजरीवालले...
काठमाण्डौ। सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको परिणाम बढाएको छ । अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने भएको छ । आर्थिक विद्येयक २०७६ ले यस्तो...
तेल अहिव, २८ चैत । इरानले जवाफी कारबाही गरेमा इजरायलले इरानको आणविक लक्ष्यमा आक्रमण गर्नका लागि तयारी सुरू गरेको जनाएको छ ।
गत हप्ता एक शीर्ष जनरलको हत्याको बदलामा तेहरानले आक्रमण गर्ने जनाइरहेको बेला इजरायल इरानी आणविक केन्द्रहरूमा आक्रमण गर्न...
न्युयोर्क / गैर आवासीय नेपाली संघ एनआरएनए न्युयोर्कको सचिब पदमा बसन्त अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । यहि जुलाई २२ र २३ तारिखमा न्युयोर्कमा हुन गइरहेको अधिवेशनमा अधिकारीले सचिब पदमा उम्मेदवारी घोषणा गर्दै मतदानका लागि अपिल गरेका छन्...
काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।
विहिबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रबार फैसला सुनाउने बताएका हुन् ।
गत मार्च २१ मा प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा...
म्यान्चेस्टर। इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको बिश्वकप क्रिकेटको हिजोको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको छ। ३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले...
नयाँ दिल्ली, जेठ १७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार गठन गरेको मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी शुक्रबार तोकिएको छ । समाचार एजेन्सीहरुका अनुसार गृह मन्त्रालयको जिम्मेवारी अमित शाहलाई दिइएको छ । मोदीको अघिल्लो कार्यकालमा गृह मन्त्रालयको जिम्मेवारी राजनाथ सिंहले सम्हालेका...