अमेरिकासँग चलिरहेको तनाबका बीच चिनिया कम्पनी हुवावेले अहिलेसम्मकै ठूलो मध्येको एक धक्का बेहोर्नु परेको छ ।
गतहप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हुवावेलाई व्यापारको कालोसूचिमा राख्यो । त्यसरी कालो सूचिमा राखेपछि अमेरिकी कम्पनीहरुलाई हुवावेसँग व्यवसायिक सम्बन्ध तोड्नुपर्ने अवस्था आएको छ...
म्यान्चेस्टर। इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको बिश्वकप क्रिकेटको हिजोको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको छ। ३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले...
न्युयोर्क, १७ बैशाख । संयुक्त राज्य अमेरिकाका गुप्तचर अधिकारीहरूले एलेक्सी नाभाल्नीको मृत्युमा भ्लादिमर पुटिनको हात नरहेको जनाएका छन ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीको गत फेब्रुअरीमा आर्कटिक जेल शिविरमा मृत्यु भए पनि...
काठमाडौँ केन्याको राजधानी नैरोबीतर्फ गइरहेको इथियोपियन एयरलायन्सको बोइङ ७३७ विमान आदिस अबाबानजिकै आइतबार बिहान दुर्घटना भएको छ ।
फ्लाइट नम्बर इटी ३०२ भएको बोइङ ७३७–८०० म्याक्स विमान स्थानीय समयअनुसार ८ बजेर ३८ मिनेट जाँदा इथियोपियाको राजधानीस्थित बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान...
तेल अहिव, २८ चैत । इरानले जवाफी कारबाही गरेमा इजरायलले इरानको आणविक लक्ष्यमा आक्रमण गर्नका लागि तयारी सुरू गरेको जनाएको छ ।
गत हप्ता एक शीर्ष जनरलको हत्याको बदलामा तेहरानले आक्रमण गर्ने जनाइरहेको बेला इजरायल इरानी आणविक केन्द्रहरूमा आक्रमण गर्न...
नयाँ दिल्ली, जेठ १७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार गठन गरेको मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी शुक्रबार तोकिएको छ । समाचार एजेन्सीहरुका अनुसार गृह मन्त्रालयको जिम्मेवारी अमित शाहलाई दिइएको छ । मोदीको अघिल्लो कार्यकालमा गृह मन्त्रालयको जिम्मेवारी राजनाथ सिंहले सम्हालेका...
चन्द्रपुर नगरपालिकाका बिद्यालय निरीक्षक दिपेन्द्र मण्डलका कारण नगरकै शैक्षिक गतिविधिमा घुसको गन्द आएको छ ।लामो समयदेखी चन्द्रपुर नगरपालिका ध्वास दिएर बसेका मण्डल मेयर काफ्लेकै आफन्त भए सरह धाक दिन्छ्न ।उदाहरणको रुपमा हेर्ने हो भने चन्द्रपुर ८ बेतौनाब स्थित दलित...
एजेन्सी
नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि बिहीबार साँझ हुने सपथ कार्यक्रममा सहभागी हुन भुटानका प्रधानमन्त्री लोटे छिरिङ बिहीबार नयाँदिल्ली पुगेका छन् ।
उनलाई भारतीय विदेश सचिव विजय गोखलेले विमानस्थलमा स्वागत गरेका छन् । राष्ट्रपति भवनमा आयोजना हुने विशेष...
काठमान्डौ। घरेलु टोली इङ्ल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । दी ओभल स्टेडियममा बिहीबार राति भएको उद्घाटन खेलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई एक सय ४ रनले हरायो ।
इङ्ल्यान्डले दिएको तीन सय सय १२ रनको विजयी लक्ष्य पछ्याएको...
काठमाडौं । आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छन् । अन्य यात्री र विमानचालकसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।
जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले...






