चन्द्रपुर। रौतहटको चन्द्रपुर नगरपालिकामा संचालित दश वटा अबैध अस्पताल बन्द गर्न मदेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले निर्देशन दिएका छन् । अस्पताल अनुगमनका क्रममा रौतहट आएका मुख्यमन्त्री सिंहले अवैध तथा अनाधिकृत रुपमा सञ्चालनमा रहेका दश वटा अस्पताल...
चन्द्रपुर । पुर्व-पश्चिम राजमार्गको रौतहट सिमास्थित चादी पुलमा आज बिहान स्कार्पियो र ट्रक एकआपसमा जुद्दा दुर्घटना भएको छ । चन्द्रनिगाहपुरबाट सर्लाही तर्फ जादै गरेको ना. ४ च. ३६९४ नम्बरको यात्रुबाहक स्कारपिओ र बिपरित दिसाबाट आउदै गरेको बा.प्र.०१-००६ ख ५७२९...
चन्द्रपुर । दुर्घटनाको जोखिम न्यूनीकरण गर्न रौतहट ट्राफिकले अभियान संचालन गरेको छ । सितलहर र हुस्सुका कारण सवारी दुर्घटनाको जोखिम उच्च भएकोले चालकहरुले नजिकको दृष्य पनि नदेखदा अन्यबेला भन्दा बढी दुर्घटनाको जोखिम समेत बढेका कारण रौतहट ट्राफिकले दुर्घटना कम गर्न...
चन्द्रपुर । रौतहटको एकमात्र स्वबियु निर्वाचन हुने जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुरको १२औं क्याम्पस सभा सम्पन्न भएको छ।सभामा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका सांसद देव प्रसाद तिमल्सिना,बिशिस्ठ अतिथिमा मधेश प्रदेशका पुर्व मन्त्री युवराज भट्टराई,क्याम्पस प्रमुख राजन श्रेष्ठ, चन्द्रपुरमा विभिन्न वडाका...
चन्द्रपुर । रौतहटको चन्द्रपुर ६ स्थित जनज्योती नमुना माध्यमिक बिद्यालयलेछात्रबृति बितरण गरेको छ । बिद्यालयमा अध्यनरत ६० जना दलित र ३ सय ६८ जना छात्रा लाई छात्रबृति बितरण गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफलेले...
चन्द्रपुर । सिमलताल दुर्घटनामा परेर ज्यान गुमाएका चालकका छोरालाई छात्रवृत्ति प्रदान गरिएको छ । गत असार २८ गते चितवनको सिमलताल नजिकै लेदो सहितको पहिरोमा परी त्रिशूली नदीमा ज्यान गुमाएका गणपती डिलक्सका चालक किशोर चौधरीका छोरालाई चन्द्रपुर ८ स्थित न्यू ...
आजमिति २०८० साल वैशाख २२ गते शनिबार तदअनुसार मे ४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष एकादशी तिथी, पुर्वभाद्र नक्षत्र, । ईन्द्र योग छ । चन्द्र राशि कुम्भ । यो शुभ योग हो । अभिजित् मुहूर्त:...
चन्द्रपुर । चन्द्रपुर नगरपालिकाको नगर शिक्षा शाखाले शैक्षिक क्यालेण्डर नबनाउदा बिद्यालय र अध्यनरत बिद्यार्थीमा अन्योलता छाएको छ । विभिन्न मिडियामा देशकै शैक्षिक हब बनाउने भनेर बिशेष कुराकानी गरेपनी कामचाहिँ कछुवाको गतीमा पनि भएको छैन ।शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन...
काठमाडौं । सिधा कुरा डटकमले आफ्नो अनलाइन र यूट्यूब च्यानलमा प्रकाशन तथा प्रसारण गरेको समाचारका विषयलाई लिएर सर्वोच्च अदालतले गरेको फैसलाप्रति विभिन्न कोणबाट विरोध सुरु भएको छ । सर्वोच्चको सोमबारको फैसलालाई लिएर विभिन्न सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्ति, संस्था नागरिक...
चन्द्रपुर । बैशाख १६ गतेका दिन पवन कुमार घिमिरेले चम्किला तारा बनाएका नगर शिक्षा अधिकारी दिपेन्द्र कुमार मण्डल तेसै तारा बनेका हैनन्। चन्द्रपुर नगरपालिकामा  लामो समय देखि शिक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै  आएका मण्डल चन्द्रपुर नगरपालिकाको शैक्षिक स्तर उकास्न हैन...