चन्द्रपुर १६,साउन संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) को चन्द्रपुुर नगर कमिटीले विद्यालय संचालन गर्न वातावरण मिलाइदिन भन्दै चन्द्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । इष्टु चन्द्रपुरका अध्यक्ष सुशिल विकको नेतृत्वमा गएको टोलीले नगर उप प्रमुख रामरती चौधरी, प्रमुख...
चन्द्रपुर÷पर्याप्त शिक्षक भएपनि दरबन्दि मिलान नगरिकनै जिल्लाका अधिकास बिद्यालयले उच्च माध्यमिककै संरचना (जोड दुई ) मा बिद्यालय संचालन गरेर विद्यार्थीहरुमाथि आर्थीक शोषण गरिरहेको पाइएको छ । उच्च माध्यमिक बिद्यालय लाई सरकारले खारेज गर्दै दुई तहको बिद्यालय कायम गरेको छ...
चन्द्रपुर। जन्मदिनको अवसरमा रैातहट चन्द्रपुरका ४ जना पृथक पृथक क्षेत्रका व्यक्तिहरुले संयुक्त रुपमा असल कामको थालनी गरी जन्मदिन मनाएका छन । पूर्व पत्रकार तथा अधिवत्ता बिपिन गैातम,प्रेस चैातारीका केन्द्रिय सदस्य रमेश तिमलसिना,समाजसेवी तथा अधिकारकर्मी निर्मला सुवेदी र...
चन्द्रपुर,३० बैशाख । रौतहटमा आएदेखी डिभिजन वन प्रमुख हेमन्त साहको नेतृत्वमा वनमा हुने अबैध काममा नीग्राणी र कार्वाही जारी छ । डिभिजन वन कार्यालय रौतहटले चालु आर्थिक वर्ष २०८०/८१ मा वन ऐन उल्लङ्घन गरी अवैध रूपमा काठ तथा अन्य...
रौतहट २९,असोज लोकेसवा आयोगले ठूलो संख्यामा कर्मचारी भर्नाको तयारी थालेको छ।कोरोना संक्रमण बढ्दै गए पनि आयोगले वार्षिक कार्यतालिकाअनुसार नै परीक्षा सञ्चालन गर्नेगरी तयारी अघि वढाएको हो।राजपत्रांकित प्रथम श्रेणी ९सहसचिव० र द्वितीय श्रेणी ९उपसचिव पद० को रिक्त स्थान पूर्तिका लागि...
चन्द्रपुर । पुर्व-पश्चिम राजमार्गको रौतहट सिमास्थित चादी पुलमा आज बिहान स्कार्पियो र ट्रक एकआपसमा जुद्दा दुर्घटना भएको छ । चन्द्रनिगाहपुरबाट सर्लाही तर्फ जादै गरेको ना. ४ च. ३६९४ नम्बरको यात्रुबाहक स्कारपिओ र बिपरित दिसाबाट आउदै गरेको बा.प्र.०१-००६ ख ५७२९...
चन्द्रपुर । जेन-जी आन्दोलनका क्रममा आगलागीका कारण जिर्ण बनेको प्रहरी कार्यालय भवन बनाउन स्थानीय युवाहरु अग्रसर बनेका छ्न ।  गत भाद्र २४ गते मङलबार  जेन-जीको आन्दोलनका क्रममा आगलागि भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर,रौतहटको  भवन मर्मत तथा सरसफाई युवाहरुको अगुवाइमा सुरु...
चन्द्रपुर । ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२ अन्तर्गत रौतहटमा तेश्रो दिन रक्तदान कार्यक्रम गरिएको छ । चन्द्रपुर अस्पताल प्रालिको भवनमा भएको रक्तदान कार्यक्रममा १४ जनाले रगत दान गरेको अस्पतालका प्रमुख डाक्टर सुवाष  चौधरीले जानकारी दिए ।  कार्यक्रममा ईलाका प्रहरी कार्यालय...
चन्द्रपुर- ५ / २५ औ जनयुद्ध दिवसको अवसरमा अनेरास्ववियूले विभिन्न कार्यक्रम गरेको छ । अनेरास्ववियूले बिहिबार जनज्योति वहुमुखी क्याम्पस प्रागंणमा सरसफाई गरेको छ । क्याम्पसको प्रांगणमा सरसफाई तथा श्रद्धाञ्जली सहित कार्यक्रम गरेको हो । फोहोर रहित जनज्योति वहुमुखी क्याम्पस...
रौतहट,२८ बैशाख । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल(प्याबसन),जिल्ला कार्यसमिति रौतहटले प्रदेश प्याबसनले गरेको निर्णय लागु गर्ने भन्दै प्रेश विज्ञप्ती जारी गरेको छ । कोरोना भाईरसका कारण देश लकडाउनमा रहेकाले चैत ६ गतेदेखी विद्यालयहरु बन्द रहेको र हालसम्म सुचाररु...