एजेन्सी–आफ्नो वैवाहिक जीवनबारे धेरैलाई उत्सुकता हुन्छ । कस्तो जीवनसाथी रोज्ने ? कसरी सम्बन्ध अगाडि बढाउने ? घर–परिवारको सुखका लागि कसरी आपसमा तालमेल मिलाउने ? आर्थिक व्यवस्थापन कसरी गर्ने ? परिवारको समृद्धिका लागि कसरी सहयोगी भूमिका खेल्ने ? नेपाली समाजमा...
एजेन्सी–शायदै यस्ता कुनै व्यक्ति होला, जसले अरूबाट कुनै आशा वा अपेक्षा राख्दैन । हरेक व्यक्तिले कसै न कसैबाट कुनै न कुनै कुराको आशा राखेको हुन्छ । हरेक व्यक्तिले परिवारबाट, नानीहरूबाट, साथीबाट, आफन्तबाट कुनै न कुनै आशा गरेको हुन्छ ।...
एजेन्सी–सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेको अवस्थामा गर्भ रहनु टाउको दुखाईको विषय बन्छ । किनभने अनायसै रहने यस्ता गर्भलाई राख्ने कि तुहाउने भन्ने कुराले दम्पतीलाई द्विविधामा पार्ने गर्छ । हुन त असुरक्षित यौन सम्बन्ध भएमा आपतकालिन...
एजेन्सी–हरेक समय कामको पछि मात्रै दौडिएर आफ्नो स्वास्थ्यमा हेलचक्रयाई नगर्नुहोस् किनभने यसले तपाईंलाई बिरामी मात्रै बनाउदैन । यसले तपाईंको कार्यक्षमतामा असर पनि पर्छ । आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन बिहान बिहानै केही विशेष बानीहरुलाई अपनाएमा मात्रै पनि धेरै फाइदा लिन...
एजेन्सी–कसरी वजन कम गर्न सकिन्छ ? भनेर सोध्यौं भने धेरैको साझा उत्तर आउन सक्छ किटो डाइटको प्रयोग गरेर । यो कुरा सही हो कि वजन कम गर्नको लागि किटो डाइट राम्रो विकल्प हो । तर यसलाई अपनाउनुको पछि केही...
एजेन्सी–बिहान उठेर धेरै मान्छे चिया र कफी वा खाजामा फलहरु खाने गर्छन् । तर यो शरीरको लागि कत्तिको लाभदायक छ त ? दिनभर उर्जावान बन्नको लागि बिहान खाजा खानु आवश्यक छ । खाजामा पोषणले भरिएको खाद्यपदार्थ पनि खानुपर्छ ।...
एजेन्सी–मान्छेलाई यौनप्रति स्वभाविक चासो हुन्छ । यद्यपि यस सम्बन्धमा खुला बहस वा टिकाटिप्पणी गर्नु शोभनिय मानिदैन, खासगरी हाम्रो समाजमा । त्यसैले धेरैजसोले यौनप्रति उठ्ने जिज्ञासाहरु मेट्न पुस्तक, पत्रपत्रिका, इन्टरनेट आदिको मद्दत लिन्छन् । भनिन्छ, जुन कुरा बढी लुकाइन्छ त्यसप्रति...
एजेन्सी–आनन्ददायक यौन जीवनका लागि धेरै व्यावहारिक कुरा जान्नु जरुरी छ । यौन जीवनमा आनन्द लिनको लागि यौन सम्पर्कको सुरुदेखि अन्तिमसम्मका विभिन्न प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ । जब यौनको कुरा हुन्छ त्यसमा रोमान्स पहिलो महत्वको कुरा हो । यौनले ...
एजेन्सी–हामी जस्तो खान्छौं, त्यस्तै बन्छौं । किनभने हामीले खाएको खानेकुराबाट नै हाम्रो शरीरका कोषहरु निर्माण हुने हो । खानेकुरा खाइसकेपछि हाम्रो पाचन यन्त्रले कसरी काम गर्छ ? पाचनको प्रक्रिया मुखबाट सुरु हुन्छ, जहा“ दा“तले भोजनलाई पिसेर ¥यालमा रहेका इन्जाइम्सले...
श्रावण १५-खीर खाने दिन|| आज खीर खाने दिन, घरघरमा खीर खाएर आज श्रावण १५ मनाइँदै छ। आजको दिन खीर खाने विशेष दिनको रूपमा समेत प्रचलित रहेको छ। नेपाली परम्परा अनुसार वर्ष भरि विभिन्न महत्त्वपूर्ण दिनहरूमा विभिन्न परिकार खाने चलन रहेको...