सागर हुमागाई रौतहट, ५ जेठ नेपालमा कोरोना सन्क्रमितको संख्या ३०४ पुगेको छ । ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिएका छ्न । डा.अधिकारीका अनुसार सन्क्रमित हुनेमा रौतहट...
विजयपुर,१२ असार किशोरी महिलाहरुलाई स्वास्थ्य सरसफाई कार्यक्रम अन्तर्गत ३ दिने तालिम तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न गरिएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ मा एक कार्यक्रमको आयोजना गरि सो कार्यक्रम सम्पन्न गरिएको हो ।...
हेटाैंडा- ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सरकारले निशुल्क उपलब्ध गराउने ७० प्रकारका अाैषधिहरुकाे सरल र सहज अापूर्ति र व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
प्रदेश ३ काे समाजिक विकास मन्त्रालयअन्तर्गतकाे स्वास्थ्य अापूर्ति व्यवस्थापन...
गौर । बुधबार रौतहटमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गढिमाई नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय पुरुष संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा.कमलेशप्रसाद यादवले जानकारी दिए । उनले ...
काठमाडौं - सरकारले आठ दिनदेखि आन्दोलनरत चिकित्सक सेवामा नफर्किएसम्म उनीहरुको मागमा सकारात्मक हुन नसक्ने जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका चिकित्सकलाई आन्दोलन छाडेर काममा फर्किन र छलफलमा आउन आग्रह गरेको छ...
चन्द्रपुर । चन्द्रपुर ५ स्थित चन्द्रनिगाहपुर सरकारी अस्पतालमा शुक्रबार देखि एक्स-रे मेसिन संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट प्राप्त एक्स-रे मेसिन जडान भएसंगै संचालनमा आएको हो । विगत चार बर्ष देखि सो अस्पतालमा एक्सरे मेसिनको अभाबमा...
एजेन्सी–हरेक समय कामको पछि मात्रै दौडिएर आफ्नो स्वास्थ्यमा हेलचक्रयाई नगर्नुहोस् किनभने यसले तपाईंलाई बिरामी मात्रै बनाउदैन । यसले तपाईंको कार्यक्षमतामा असर पनि पर्छ । आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन बिहान बिहानै केही विशेष बानीहरुलाई अपनाएमा मात्रै पनि धेरै फाइदा लिन...
काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ५८ पुगेको छ । साथै थप ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ मा स्वास्थ्य सिबिर सन्चालन गरिएको गरिएको छ । संकल्प साकोसको आयोजना तथा सिभिल हस्पिटल प्रा लि चन्द्रपुर ४ को प्राबिधिक सहयोगमा ११२ औ नारी दिवसको अबसरमा ७ नम्बर...
गौर–भन्सार छलीको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले ३ लाख भन्दा बढीको भन्सार छलीको कपडा बरामद गरेको छ । सिमा नाकाबाट हुने भन्सार छली अबैध चोरी तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्गत जिल्लाको राजपुर नगरपालिका...