सशस्त्रद्वारा हावाहुरी पिडितलाई सहयोग प्रदान

चन्द्रपुर । रौतहटमा गएरातीको हावाहुरी पिडित परिवारलाई सशस्त्र प्रहरीले सहयोग गरेको छ ।

बृन्दावन नगरपालिका-७धमौरा, गढी टोलका बलिराम यादवको घर भत्किदा श्रीमती फुल कुमारी यादवको समेत मृत्यु भएको थियो । नेपाल सुरक्षा बेश सन्तपुरका प्रहरी नायब उपरीक्षक विश्वनाथ जि.सी सहितको टोलिले लत्ताकपडा र खाधान्न सहयोग गरेको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles