काठमाडौं : काठमाडौं महानगरपलिकाका प्रमुख बालेन शाहले देशका जुनसुकै भागका गरिब तथा असहायको उपचार निःशुल्क गर्ने बताएका छन् ।आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सम्बन्धित स्थानीय तहको सिफारिस लिएर आए महानगरले निःशुल्क उपचार गर्ने बताएका छन् । महानगरसँग ५२ अस्पतालका...
लन्डन, २७ चैत । आर्टिफिसियल इन्टेलिजेन्स उपकरणले ८० प्रतिशत सटीकताका साथ घातक हृदय रोग पत्ता लगाउन सक्ने भएको छ ।  जसका लागि बेलायती अनुसन्धानकर्ताहरूले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स उपकरणको विकास गरेका छन् ।  उनीहरूका अनुसार सो अनुसन्धान पछि व्यक्तिको घातक मुटुको समस्या...
वीरगंज । वीरगंजको नेशनल मेडिकल कलेजमा प्रहरीसहितको अनुगमन टोलीले छापा मारेको छ ।नेशनल मेडिकल कलेजको प्रयोगशाला मा म्याद नाघेको केमिकल प्रयोग गरिरहेको सूचनाको आधारमा छापा मारिएको हो। नेशनल मेडिकल कलेजको ब्लक(ए) मा रहेको प्रयोगशालामा अनुगमन टोलीले छापा मारेको पर्सा...
चन्द्रपुर । चन्द्रपुर नगरपालीकाको वडा नं ७ बनबहुअरीमा  रहेको सहरी स्वास्थ्य केन्द्रमा एक दिने निशुल्क आँखा शिविर सञ्चालन भएको छ । निजगढ तिलगंगा सामुदायिक आखाँ  अस्पताल र चन्द्रपुर सहरी स्वास्थ्य केन्द्रको  संयुक्त आयोजनामा एक दिने निशुल्क आखाँ शिविर सञ्चालन...
चन्द्रपुर २३ मंसिर । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था चन्द्रपुरले एक दिने स्वास्थ्य शिविरको आयोजना गरेको छ ।"आर्थिक मात्र हैन, सेवा चन्द्रोदयको सामाजिक कार्य, सदस्य हुन वा अन्य , पाउनु पर्छ स्वास्थ्य सेवा अनिवार्य" भन्ने नाराका साथ शिविर...
वीरगन्ज ,५बैशाख: कोरोना संक्रमित भेटिन थालेपछि वीरगन्जस्थित नेपाल–भारत सीमामा रहेको हेल्थ डेस्कमा सतर्कता अपनाइएको छ । नाकाकाे हेल्थ डेस्कमा गत बिहीबार एकैसाथ दुई भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । गत वर्षको असोजमा ३ जना कोरोना संक्रमित भेटिएयता हेल्थ डेस्कमा पहिलो...
चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुर सरकारी अस्पताललाइ प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्लेले ६५ लाख बराबरको स्वास्थ्य सामाग्री बुझेको जानकारी दिए । नगरप्रमुख काफ्लेले नगरका सवै स्वास्थ्य संस्थालाइ...
चन्द्रपुर । चन्द्रपुर ५ स्थित चन्द्रनिगाहपुर सरकारी अस्पतालमा शुक्रबार देखि एक्स-रे मेसिन संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट  प्राप्त एक्स-रे मेसिन जडान भएसंगै संचालनमा आएको हो । विगत चार बर्ष देखि सो अस्पतालमा एक्सरे मेसिनको अभाबमा...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ मा स्वास्थ्य सिबिर सन्चालन गरिएको गरिएको छ । संकल्प साकोसको आयोजना तथा सिभिल हस्पिटल प्रा लि चन्द्रपुर ४ को प्राबिधिक सहयोगमा ११२ औ नारी दिवसको अबसरमा ७ नम्बर...
चन्द्रनिगाहपुर–रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ वाट क्षेत्रिय प्रतिनिधि हारेका रविनचन्द्र कोइराला लाई पुनः रौतहटबाटै क्षेत्रीय प्रतिनिधि बनाइएको छ । चन्द्रपुरबाट प्रतिनिधिमा हारेपछि महामन्त्री शशांक कोइरालाको निर्देशनमा उनलाई वृन्दावन नगरपालिका वडा नम्बर २ बाट क्षेत्रीय प्रतिनिधि बनाइएकोले रौतहटनै...