रौतहट,२८ भाद्र । आन्दोलनका क्रममा आगलागीका कारण जिर्ण बनेको प्रहरी कार्यालय भवन बनाउन स्थानीय युवाहरु अग्रसर बनेका छ्न । गत भाद्र २४ गते मङलबार जेन-जीको आन्दोलनका क्रममा आगलागि भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर,रौतहटको भवन मर्मत तथा सरसफाई युवाहरुको अगुवाइमा...
चन्द्रपुर । जेन-जी आन्दोलनका क्रममा आगलागीका कारण जिर्ण बनेको प्रहरी कार्यालय भवन बनाउन स्थानीय युवाहरु अग्रसर बनेका छ्न ।
गत भाद्र २४ गते मङलबार जेन-जीको आन्दोलनका क्रममा आगलागि भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर,रौतहटको भवन मर्मत तथा सरसफाई युवाहरुको अगुवाइमा सुरु...
चन्द्रपुर । नेपाली काङ्रेस क्षेत्र नम्बर ४ ले संविधानको रक्षा र वैदेशिक हस्तक्षेपको विरोधमा बिहिबार रौतहटको चन्द्रनिगापुरमा विरोध प्रदर्शन गरेको छ ।
क्षेत्रीय सभापती रामस्नेही याबदको अगुवाईमा मङलबार भएको जेन-जीको आन्दोलनका कारण निम्तिएको परिस्थितिले नेपालको संविधान खतरामा परेको भन्दै...
चन्द्रपुर। जन्मदिनको अवसरमा रैातहट चन्द्रपुरका ४ जना पृथक पृथक क्षेत्रका व्यक्तिहरुले संयुक्त रुपमा असल कामको थालनी गरी जन्मदिन मनाएका छन । पूर्व पत्रकार तथा अधिवत्ता बिपिन गैातम,प्रेस चैातारीका केन्द्रिय सदस्य रमेश तिमलसिना,समाजसेवी तथा अधिकारकर्मी निर्मला सुवेदी र...
हरिपूर्वा । सर्लाहीको हरिपूर्वामा गएराति गोली प्रहार गरी एक जनाको हत्या भएको छ । हरिपूर्वा नगरपालिका–६, का ४० वर्षीय रामपुकार यादवको अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका हुन् । गएराति ८ बजेतिर घरमा छरछिमेकीसँग कुराकानी गरेर बसिरहेका बेला...
चन्द्रपुर । डिभिजन वन कार्यालय रौतहटका डिभिजन प्रमुख हेमन्त साह सम्मानित भएका छ्न । वन संरक्षण, चोरी तस्करी नियन्त्रण तथा जैविक विविधता संरक्षणमा पुयाएको विशिष्ट योगदानका लागि प्रमुख साहलाई सम्मानीत भएका हुन ।
नेपाल पत्रकार महासंघका निवर्तमान सचिव गोविन्द प्रसाद...
चन्द्रपुर । रौतहटमा खानेपानीमा समेत उपभोक्तामाथी ठगी भएको छ ।धाराको पानी सिधै जार र बोतलमा भरेर जिल्लाको चन्द्रनिगाहपुर देखि अन्य बजारमा बिक्री बितरण भईरहेको जिल्ला प्रशासन कार्यालय रौतहट र चन्द्रपुर नगरपालिकाको संयुक्त टोलीले शुक्रबार चन्द्रपुर बजार क्षेत्रमा गरेको अनुगमनका...
रौतहट । डिभिजन वन कार्यालय रौतहटले वन संवर्धन प्रणालिमा आधारित दिगो वन व्यवस्थापनको लागी उपभोक्ता समुहहरुलाई क्रमिकरुपमा क्षमता अभिवृद्धिका तालिमहरु दिदै आइरहेको छ। पौराई सव डिभिजन वन कार्यालय अन्तर्गतका विभिन्न् सामुदायिक वनका उपभोक्ता समुहका पदाधिकारीहरुलाई दुई दिने क्षमता अभिवृद्धि...
चन्द्रपुर । ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२ अन्तर्गत रौतहटमा तेश्रो दिन रक्तदान कार्यक्रम गरिएको छ । चन्द्रपुर अस्पताल प्रालिको भवनमा भएको रक्तदान कार्यक्रममा १४ जनाले रगत दान गरेको अस्पतालका प्रमुख डाक्टर सुवाष चौधरीले जानकारी दिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय...
गौर । ट्राफिक नियमको महत्व, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित ‘ट्राफिक सप्ताह २०८२’ बिहिबार देखि रौतहटमा औपचारिक रूपमा सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको संयुक्त आयोजनामा शुरु भएको...















