बागमती प्रदेश

मकवानपुर । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका स्थित कुलेखानी ड्याम केही घन्टामा भरिने भन्दै प्रशासनले सतर्क रहन आग्रह गरेको छ । बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी...
काठमाडौ । पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए । जहाज मर्मतका लागि पोखरा लैजाने क्रममा दुर्घटना भएको बताइएको छ । जहाज पूर्णरुपमा क्षतिग्रस्त भएको अहिले ठूलो संख्यामा सुरक्षाकर्मीहरु...
काठमाडौ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । बढेको मूल्य...
काठमाडाैँ । नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकारले २२ सदस्यीय मन्त्रीमण्डल गठन गरेको छ । जसमध्ये सोमबार राष्ट्रपति निवास सितलनिवासमा १९ मन्त्रीहरुको सपथ ग्रहण भएको हो । जसमध्ये प्रकाशमान सिंह र विष्णु प्रसाद पौडेल उपप्रधानमन्त्री समेत हुन् ।...
चितवन । मुग्लिङ–नारायणगढ सडक खण्डमा शुक्रवार विहान लेदो सहितको पहिरोले दुई वटा यात्रुबाहक बस बगाउदा त्रिशुलीमा वेपत्ता भएका छन् ।उक्त दुबै यात्रुबाहक बसमा ६३ जना सबार रहेको अनुमान गरिएको छ । काठमाडौंबाट गौर तर्फ आउदै गरेका गणपति डिलक्स र...
काठमाडौँ-  सामाजिक सुरक्षासम्बन्धी सेवा लिन राष्ट्रिय परिचय पत्र आवश्यक नपर्ने भएको छ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहीबार  बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा लिन  साउन १ गतेदेखि  राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने यस अघिको निर्णय कार्यान्वनमा लैजानअसहज भएको भन्दै तत्काल उक्त निर्णय...
काठमाडौ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्। सिद्धार्थ राजमार्ग अवरुद्ध अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ए ग्रेडमा रहने गरि केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो । ए ग्रेडमा रहने...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य ज‍ोखिमको न्यूनिकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले उक्त...
काठमाडौँ । त्रिभुवन राजमार्ग  (नागढुंगा–नौबिसे सडक खण्ड)  बुधबार र बिहीबार रातीको समयमा पूर्ण रुपमा बन्द हुने भएको  छ । जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै  बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त क्षेत्रमा सवारी...