मनोरञ्जन

Featured posts

एजेन्सी–शुक्रबारबाट विश्व बजारमा रिलिज भएको दक्षिण भारतीय (साउथ) चलचित्र पुष्पाले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यो चलचित्रले भारतस“गै नेपालमा पनि बम्पर कारोबार गरिरहेको छ । साउथ चलचित्रलाई युट्युबमा रुचाइरहेका दर्शकले हलमै गएर यसको मज्जा लिन पाएपछि नेपाली वितरकलाई...
चन्द्रनिगाहपुर–रौतहटमा एक सिरियलको छयाङ्कन सम्पन्न गरिएको छ । शनिबार जिल्लाको गुजरा नगरपालिका वडा नम्बर ३ स्थित मैरामा र चोचामा बुद्धावदान नामक सिरियलको छयाङ्कन सम्पन्न गरिएको हो । गौतम बुद्ध नेपालमा जन्मिएपनि उनको जिवन संग आधारित...
काठमाडौं–बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिंएका छन् । बिहीबार राजस्थानको सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा सञ्चालित एक भव्य होटलमा उनीहरुको विवाह कार्यक्रम शुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।उनीहरुको विवाह...
एजेन्सी–जनता डिजिटलको प्रस्तुति रहेको तिमीलाई माया गर्ने मुटु बोलको गित सार्वजनिक भएको छ । सार्वजनिक गितको भिडियोमा अहिलेका चर्चित मोडेल एवम् रंगकर्मी चिरञ्जीवी सापकोटा अर्थात जिबि चिरन,रोशनी कार्की,रोशन परियार र आरोना बरालको अभिनय देख्न सकिन्छ । उक्त गितमा...
एजेन्सी–बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियार दस बर्ष पछि युवा गायकको रुपमा आफ्नो नया“ गीत यो मुटु त तिम्रै हो म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन् । यंग माइन्ड्स इन्टरटेनमेन्टको प्रस्तुति तथा...
एजेन्सी–फिल्म अतरंगी रे को ट्रेलर चर्चामा आएको छ । २४ नोभेम्बरमा रिलिज भएको यो ट्रेलरले हंगामा मच्चाएको छ । सोसल मिडियामा यो ट्रेलर भाइरल भइरहेको छ । थुप्रै प्रयोगकर्ताले यसलाई रुचाइरहेका छन् ।कतिले भने यो पुरानो कहानीमा आधारित भएको...
एजेन्सी–कोरोना महामारीका कारण थला परेको हिन्दी चलचित्रको बजार विस्तारै उकासिदैछ । चलचित्रको प्रदर्शन मिति धमाधम सार्वजनिक भइरहेका छन् । बक्स अफिसमा अहिलेसम्म चलचित्र सूर्यवंशी नामक चलचित्रले तहल्का मच्चाए पनि त्यसपछि रिलिज भएका चलचित्रको छनक सुखद् छैन । यसैले बलिउडका...
एजेन्सी–चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा नायिकाको रूपमा डेब्यु गरिन् । धमला दम्पती आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने राम्रै भयो । १८ वर्षको...
काठमाण्डौ–नेपाली फिल्ममा गायकहरुको प्रवेश बढ्दो छ । रामकृष्ण ढकालदेखि प्रकाश सपुतसम्मले फिल्ममा अभिनय गरिसकेका छन् । युवापुस्तामाझ चर्चित ¥यापर समिर घिसिङ भिटेन पनि अब फिल्मको नायक बन्ने भएका छन् । बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको फिल्म रत्नपार्कमा उनी अनुबन्ध...
एजेन्सी–भारतमा महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखदेखि हल खोल्ने निर्णय गरेपछि फिल्मको रिलिज डेट घोषणा गर्न निर्माताबीच हानाथाप सुरु भएको छ । आइतवार मात्र दुई दर्जन बढी फिल्मले रिलिज डेट घोषणा गरे । शनिवार महाराष्ट्र सरकारले सिनेमा हल खोल्ने...