बागमती प्रदेश

काठमाडौ । नेपाल सरकार र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहबीच तेस्रो चरणको वार्ता पछि तीन बुँदे सहमती भएको छ । सहमतिमा सरकारका तर्फबाट संयाेजक रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट प्रकाण्डले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार वार्ताका...
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउनुभएको छ । शुक्रबार बालुवाटारमा भएको प्रदेश १ सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतक पदबाट गुरुङलाई हटाउनुभएको हो । ओलीले गुरुङको...
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले मङ्गलवार प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसला सुनाएको हो। फैसला पढेर...
काठमाडौं,राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिका विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० गोलले हरायो। चार जना क्यामरुनका खेलाडीको साथ पाएको वालिङले सानदार प्रदर्शन गरेको थियो। वालिङको जितमा हिमा राउत, मेथो रुथ र...
फाल्गुण ७ शुक्रबार प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सरकारले तीन दिन विशेष कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन भनेको छ । फागुन ६ देखि ८ गतेसम्म घरघरमा दीप प्रज्ज्वलन गर्न समेत सरकारले भनेको छ ।त्यसैगरी स्वदेश तथा...
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दलविशेषका नेताहरुको शासन प्रणाली मात्र नभएको बताएका छन् । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै उनले सामाजिक जीवन पद्धति र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा...
६ फागुन, काठमाडौं नागरिक समाजले भोलि फागुन ७ गते टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने भएको छ ।‘बृहत नागरिक आन्दोलन घोषणापत्र २०७७’ नाम दिइएको उक्त दस्तावेज टुँडिखेलमै हुने सभाबाट सार्वजनिक गर्न लागिएको हो ।बिहीबार नेवारी, डोटेली, मैथिली, नेपालीलगायत...
काठमाडौं, तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष शुरु हुन्छ।आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ...
पूर्वराजा, पूर्वउपराष्ट्रपति र प्रधानमन्त्रीको सुरक्षामा सशस्त्र प्रहरी काठमाडौं, जनकपुर — सरकारले बहालवाला तथा पूर्वपदाधिकारी र राष्ट्रसेवक कर्मचारीको सुरक्षामा व्यापक कटौती गर्नुका साथै सुरक्षा जिम्मेवारीसमेत हेरफेर गरेको छ ।मन्त्रिपरिषद् बैठकबाट हालै पारित अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी कार्यविधिमा...
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाटै आज प्रहरीले पक्राउ गरेको छ । ‘विवाह एनिभर्सरी’ मनाउँन साथीभाइसँगै घरमै रहेकी नेतृ झाँक्रीलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी शंखमुलस्थित उनको घरमै पक्राउ गरिएको हो । वैवाहिक...