काठमाडौं । भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नापी र मालपोत एउटै प्रकृतिका दुई कार्यालय भएको र सेवाग्राहीले...
रौतहट । सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरको बढुवा गरेको छ । आज अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले कुँवरलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
अवकाश पाएका आईजीपी धिरजप्रताप सिंहको कार्यकाल आज...
काठमाडाै । नेपाल इन्टरनेशनल एडिआरसेन्टर को आयोजनामा मध्यस्थता र मेलमिलापका माध्यमबाट हुने बिवाद समाधानमा देखिएका समस्याहरु र समाधानका उपायहरुका बिषयमा छलफल कार्यक्रमको आयोजना भएको छ । सो कार्यक्रममा न्यायकानून क्षेत्र, ईन्जिनियरिङ्ग क्षेत्र, लेखा तथा ब्यवस्थापन क्षेत्र तथा प्रशासन क्षेत्रका...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ ।
आज दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ...
काठमाडौं । विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत उनी राप्रपामा प्रवेश गर्न लागेका हुन् ।
लामो समयको छलफलपछि मिश्र राप्रपामा प्रवेश गर्न लागेका हुन् । साझा...
काठमाडौं । नेपाली कांग्रेसले भदौ १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस अभियान’ सुरु गर्ने भएको छ ।कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्दै शनिबार यस्तो जानकारी गराएका हुन् ।
अभियानको पहिलो चरण भदौ १० देखि २४ गतेसम्म रहनेछ...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ ।
कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् । अन्तिम तयारीमा...
अब पेट्रोल प्रतिलिटर १ सय ७९ र डिजेल १ सय ६३ रुपैयाँ
काठमान्डौ। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सरकारले यसअघी लिदै आएको कर कटौती गर्दै मूल्य घटाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आकिस्मक पत्रकार सम्मेलन...
काठमान्डौ। सञ्चारकर्मबाट राजनीतिमा होमिएका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौंमा एक समारोहकाबीच नयँँ पार्टीको घोषणा गरिएको हो । घोषणा समारोहमा उहाँले आफ्नो पार्टीका संरचनाबारे पनि जानकारी गराउनुभएको छ । उहाँले...
काठमाण्डौ/ यदी तपाईंको जग्गा वर्गीकरण नभइ कित्ताकाट गरिएको छ भने त्यो जग्गा धितो राखेर अब ऋण नपाइने भएको छ । भुउपयोग ऐन र नियमावलीले बैंक, वित्तीय संस्था वा सहकारी संस्थामा धितो बन्धक राख्दा खेतीयोग्य वा गैर खेतीयोग्य क्षेत्रको...











