रसुवाका दुई कलाकार दावा फिन्जो तामाङ र श्याममाया तामाङ चलचित्र ‘राम साइली’ मार्फत प्रमुख भुमिकामा देखिदैछ्न ।
मङ्गोलियन हर्ट चलचित्रका नायक समेत रहेका दावा राष्ट्रिय संगीतकर्मी संघ रसुवाका अध्यक्ष समेत हुन ।
श्याममाया म्युजिक भिडियो र फिल्ममा चर्चा कमाइसकेकी कलाकार हुन...