exclusive solution network

391 POSTS 0 COMMENTS

सालको गोलिया काठसहित टायर गाडा र पाडा बरामद

सञ्जय मिश्रा/न्यूज कारखाना रौतहट ९ फागुन। रौतहटस्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले विशेष सक्रियता देखाउँदै बन्दुक पड्काएर भए अवैध सालको गोलिया काठसहित टायर गाडा र पाडा...

काेराेना संक्रमित भेटिन थालेपछि वीरगन्ज नाकामा सतर्कता

वीरगन्ज ,५बैशाख: कोरोना संक्रमित भेटिन थालेपछि वीरगन्जस्थित नेपाल–भारत सीमामा रहेको हेल्थ डेस्कमा सतर्कता अपनाइएको छ । नाकाकाे हेल्थ डेस्कमा गत बिहीबार एकैसाथ दुई भारतीय नागरिकमा...

ज्याला माग्दा मजदुरलाई ठेकेदारले चोकमा बाँधेर कालोमोसो दले

जनकपुर ,२९ चैत : काम गरेको ज्याला माग्दा महोत्तरीमा एक ठेकेदार (निर्माण व्यवसायी)ले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–६...

काग्रेंसको आडमा ठग्दै हिड्ने गुप्ता प्रहरी हिरासतमा

चन्द्रनिगाहपुर–प्रहरीले रौतहटका नेपाली कांग्रेसका एक ठगलाई ठगि आरोपमा पक्राउ गरी ठगि मुद्धा दर्ता गरेको छ । नेपाली काग्रेंसका मधेश प्रदेश सदस्य तथा मदेश...

कृषि बिकाश बैंकको एटीएम सेवा सुचारु

चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित कृषि बिकाश बैंक लिमिटेड चन्द्रपुर शाखाको एटीएम सेवा सुचारु गरिएको छ । बुधबार बैंकका प्रमुख कार्यकारी...

नेपाली काग्रेंस चन्द्रपुर नगर समितिद्धारा प्रेस बिज्ञप्ती

चन्द्रनिगापुर–नेपाली काग्रेंस चन्द्रपुर नगर समितिले प्रेस बिज्ञप्ती निकालेको छ । यहि बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निबार्चनका लागि पार्टिको तर्फबाट आधिकारीक...

नेपाल एसबिआइ बैंकद्धारा स्कुललाई सहयोग

चन्द्रनिगापुर–नेपाल एसबिआई बैंक चन्द्रपुर शाखाले बिभिन्न जिन्सी सामाग्रीहरु हस्तान्त्रण गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ सन्तपुर स्थित ओम स्कुललाई नेपाल...

३ लाख घुस सहित प्रधानाध्यापक ठाकुर पक्राउ

गौर–रौतहटको ईशनाथ नगरपालिकाको एक बिद्यालयका प्रधानाध्यापक र उनका सहयोगी ३ लाख रुपैंया घुस सहित पक्राउ परेका छन् । श्री बिशेश्वर प्रसाद कोईराला आदर्श...

नेपाली कांग्रेस चन्द्रपुर मेयरको दौडमा काफ्ले,गिरी र थापा

चन्द्रनिगाहपुर– वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावले यति बेला चन्द्रपुर नगर क्षेत्रमा चुनावी सरगर्मी शुरू भएको छ । हाल नेताका घरदेखि टोलका...

चन्द्रपुर ८ को वडाअध्यक्षमा गौतम र शिलवालको दाबी

चन्द्रनिगाहपुर–रौहतटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता सुमन गौतम र शोभित शिलवालले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् ।...