यो सरकार विरुद्ध मशाल उठाउनु छ, अब नेपाल भित्रको नेपाल उठाउनु छ।

516

राजा मार्यौ मदन मार्यौ जनतालाई पनि एकएक हिसाब गरि सवाल उठाउनु छ।

पहाडलाई पनि दुख्नु पर्छ तराई डुब्दा
पहाड भत्किदा चामल दाल उठाउनु छ।

एक इन्च पनि सिमा मिच्न दिन्नौं हामी
सिमानामा अग्लो पर्खाल…उठाउनु छ।

बिरामी आत्महत्या गर्छन् उपचार नहुदा 
अब गाउँ-गाउँमा अस्पताल उठाउनु छ।संजिव कुमार पटेल सर्लाही नेपाल  हाल: मलेसिया 


https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg