बागमती प्रदेश

काठमाडौँ । मन्त्रिपरिषद्ले मिटरब्याज सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिएको छ । कानूनले लेनदेनको मुद्धामा हेर्ने जिम्मेवारी नदिए पनि मिटरब्याज सम्बन्धी मुद्धा हेर्नलाई मन्त्रिपरिषद्ले निर्णय गरिदिएको हो । सो निर्णय अनुसार गृह मन्त्रालयले प्रहरीलाई मिटरब्याज सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान...
बृन्दावन । राजनीतिक खिचातानीका कारण प्रमुख प्रशासकीय अधिकृतबिहिन रहेको बृन्दावनमा नयाँ प्रशासकीय पाएको छ । प्रशासकीय अधिकृतका रुपमा रन्जय पटेललले विहिबार कार्यालयमा हाजिर भएपछी पालिकामा रिक्त रहेको प्रमुख प्रशासकीय पद्ले पुर्णता पाएको हो । संघीय मामिला तथा...
काठमाडौं- नेपाल प्रेस युनियनले प्रशिक्षण वर्ष २०८० अन्तर्गत विभिन्न प्रशिक्षण कार्यक्रम घोषणा गरेको छ। युनियनको केन्द्रीय प्रशिक्षण विभागको प्रथम बैठकले केन्द्रीय समिति र प्रदेश समितिका पदाधिकारी एवं सदस्यका लागि संगठन, नेतृत्व विकास एवं क्षमता अभिवृद्धिको प्रशिक्षक प्रशिक्षणसहितका कार्यक्रमहरू सञ्चालन...
काठमाडौं १६ । धापासी जेसीजको नवनिर्वाचित कार्यसमिति चयन भएकोे छ । सोमबार आयोजित एक समारोहबीच धापासीं जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी प्रबल गौतम लाई १८औ बाषिक साधारण सभा तथा शाखा अधिवेशन बाट सर्वसम्मत निर्वाचित भएका हुन् । जेसीज बर्ष...
मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा १० स्थित बसपार्कबाट लागूऔषध गाउँ सहित २ जना पक्राउ परेका छ्न । प्रहरी चौकी बसपार्क हेटौडाको टोलीले सडकमा शंकास्पद अवस्थामा हिडिरहेका मकवानपुरको कैंलाश गा.पा. वडा नं. ०१ डांडाखर्क बस्ने वर्ष १९ को नविन...
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । आज बिहान बालुवाटार पुगेर यादवले प्रचण्डलाई भेटेका हुन् । भेटमा ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक सङ्घीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका हुन् ।यादव नेतृत्वको...
मकवानपुर । बागमती प्रदेशको हेटौंडा उपमहानगरपालिका १० बाट १ थान पेस्तोल र २० थान गोलीसहित ३ जना पक्राउ परेका छन । सोही पालिकाका वडा नम्बर ९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार इतिहास रचेको छ । नेपाल एसिया कपमा छनोट भएको छ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा यूएईलाई हराउँदै उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको हो । सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा...
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ४० हजार मत कटाएका छन् । चितवन क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । लामिछानेले निकटतम प्रतिस्पर्धीलाई करिब ३३...
सिन्धुली – बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ मा पर्ने गढी गेट नजिक भारतीय नम्बर प्लेटकाे कार दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । गएराति साढे १२ बजे फूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको बीआर ०६ डिडि ०६८७ नं. भारतीय...