नेपाली काग्रेंस चन्द्रपुर नगर समितिद्धारा प्रेस बिज्ञप्ती

चन्द्रनिगापुर–नेपाली काग्रेंस चन्द्रपुर नगर समितिले प्रेस बिज्ञप्ती निकालेको छ ।
यहि बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निबार्चनका लागि पार्टिको तर्फबाट आधिकारीक उम्मेद्धारका बिरुद्धमा बागी (स्वतन्त्र) उम्मेद्धारी दिएका यस पार्टिको कुनै पनि सदस्यले बिद्रोही उम्मेद्धारी दर्ता गरे वा गराएको भए निर्वाचन आयोगद्धारा तोकिएको मिती र समय आज बैशाख १६ गते शुक्रबार बिहान १० बजे देखि ५ बजे सम्म पार्टिका आधिकारीक उम्मेद्धारलाई बिजयी बनाउन सक्रिय भुमिका निर्वाह गरी हुुन भनी नेपाली काग्रेंस केन्द्रीय कार्यालयको मिति बैशाख १६ गते को प्रेस विज्ञप्ती जारी भएकोले नेपाली काग्रेंस चन्द्रपुर नगर समितिले प्रेस बिज्ञप्ती निकालेको हो ।
तोकिएको मिती र समय भित्र आफ्नो उम्मेद्धारी फिर्ता नलिएमा त्यस्ता बिद्रोही उम्मेद्धारलाई प्रस्तावक र समर्थकको पार्टि सदस्यता नेपाली काग्रेंसको बिधान २०१७ (संशोधन सहित ) को धारा ४(१३)(ग) बामेजिक समाप्त भई पार्टिबाट स्वत निकाशित हुने नेपाली काग्रेंस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles