काठमाडौ । मुलुक संघीयतामा गईसकेपछि संघीय, प्रदेश र स्थानीय गरी तीन तहको सरकारहरु सञ्चालन भईरहेका छन् । संघीयता अनुसार सरकारहरु सञ्चालन भईरहँदा सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पु¥याउने नीति लिएपनि त्यसको पूर्ण कार्यन्वयन नभईसकेको अवस्था विज्ञहरुको छ । यसै सन्दर्भमा...
असार ६ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीे (नेकपा)ले संसदमा विचाराधीन रहेको नागरिकता विधेयकबारे टुंगो लगाएको छ। शनिबार बिहान बसेको नेकपा सचिवालय बैठकले विधयेकमा विवादको विषय बनेको विहे गरी आउने विदेशी महिलालाई नागरिकता दिनेबारे निष्कर्ष निकालेको...
३१ जेठ, काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ ।
सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको...
संचारकर्मी चुरामणि खनालको राष्ट्रिय गीत “नबिर्साै वीरताको गाथा” सार्वजनिक भएको छ । राष्ट्रिय टेलिभिजन एपिवानमा कार्यरत सन्चारकर्मी चुरामणि खनालको शब्द संगीत र खनालकै आवाज साथै मनिका विश्वकर्माको आवाजमा तयार भएको नबिर्साै वीरताकाे गाथा राष्ट्रिय गीत मंगलबार बुढा सुब्बा...
जेठ २४, काठमाडौं रौतहट क्षेत्र नं ४ का सांसद देवप्रसाद तिमल्सीनाले अहिले सरकारले ल्याएको बजेट कुनै हिसाबले पनि समर्थन गर्न लायक नभएको बताएका छन्। संसदमा शुक्रबार सातवटा मन्त्रालयको विनियोजनमाथि छलफल गर्दै उनले अहिलेको बजेट झापा,...
जेठ १४
१४ जेठ, काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएम० ले आगामी जुन र जुलाई महिनामा कोरोना संक्रमितको संख्या थप बढेर जाने प्रक्षेपण गरेको छ ।
नेपाली सेनाका स्वास्थ्यकर्मीसहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण...
०४ जेठ काठमाडौं लकडाउनको बारेमा छलफल गर्न आज साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ। यस अगाडि सरकारले विश्वव्यापी महामारी कोरोना ९कोभिड–१९० भाइरस संक्रमण नियन्त्रणका लागि गरेको लकडाउन सोमबार अर्थात जेठ ५ गते सकिदै छ।
लकडाउनको निरन्तरता र मोडालिटिबारे छलफल...
लकडान अवधिभर घरसम्मै पुगेर सञ्चार केन्द्रले पत्रकारलाई निःशुल्क दन्तसेवा प्रदान गर्ने
काठमाडौं । तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालले कोरोनाको बेला पनि उच्च जोखिम मोलेर समाचार संकलनमा खटिने सञ्चारकर्मीहरु र रौतहटबासीलाई शुक्रबारबाट निःशुल्क दन्त सेवा सुरु...
वैशाख ३०, काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान नहुने भन्दै यसका लागि भारतसँग वार्ता गर्नुपर्ने बताएको...
सागर हुमागाई काठमाडौं ११ । नेपाल प्रहरी प्रधान कार्यालयले २४ जना डिएसपीलाई एसपीमा बढुवामा सिफारिस गरेको छ । बुधबार मध्यरात सम्म बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । डीएसपीबाट एसपीमा...













