चन्द्रपुर । नेपाली काङ्ग्रेस चन्द्रपुर नगर कमिटीले कृयाशिल सदस्यता नविकरण गर्न आग्रह गरेको छ । मंगलबार बसेको नगरसमितिको बैठकले नगरभित्र रहेको १० वटै वडाका नेपाली काङ्ग्रेसका सम्पूर्ण कृयाशिल सदस्यहरुको नवीकरण फारम सम्बन्धित वडामा बितरण गरिसकेकाले नविकरण फारम लिएर नविकरण...
जनकपुरधाम । केन्द्रमा कांग्रेस र एमाले सत्ता समीकरण बनेपछि मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीलाई दिइएको थियो। सोही सहमतिअनुसार जनमतका सतिश कुमार सिंह मुख्यमन्त्री बनेका थिए। तर, पछिल्लोपटक केन्द्रको सत्ता समीकरणमा जनमत पार्टी असन्तुष्ट बनेपछि त्यसको असर मधेस प्रदेश...
गण्डकी – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन्। बिहीबार सरकारी वकिलले जवाफी बहस गर्ने...
गौर । नेकपा एमाले निकट नेपाल निर्माण उद्योग परिषदको प्रथम रौतहट अधिबेशन सम्पन्न भएको छ । गौरमा सम्पन्न अधिवेशनबाट सर्वसम्मत रुपमा ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ । महमद जियाउल हक अध्यक्ष रहेको समितीमा उपाध्यक्षमा दिपेश पौडेल,सचिवमा...
जनकपुर, २९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ राज्यमन्त्रीलाई हटाएका छन् । जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएको तथा जनमत पार्टीले स्पष्टीकरणसमेत सोधे पछि मुख्यमन्त्री सिंहले आज ८ राज्यमन्त्रीलाई हटाएका हुन् । उनले संघीय सरकारका झै २० मन्त्रि...
काठमाडौँ  । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिन दबाब बढ्दै गएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि बाइडेनको उम्मेदवारीप्रति चिन्ता व्यक्त गरेका छन् । बाइडेनलाई लिएर डेमोक्र्याटिक पार्टी भित्र धेरै आवाज उठ्न थालेका छन् । अर्कोतर्फ...
काठमाडौ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । बढेको मूल्य...
काठमाडौँ-  सामाजिक सुरक्षासम्बन्धी सेवा लिन राष्ट्रिय परिचय पत्र आवश्यक नपर्ने भएको छ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहीबार  बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा लिन  साउन १ गतेदेखि  राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने यस अघिको निर्णय कार्यान्वनमा लैजानअसहज भएको भन्दै तत्काल उक्त निर्णय...
१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्छ ।तर मुख्यमन्त्री सिंहले भने त्यो भन्दा बढी अर्थात ६७ प्रदेश सांसदको मत पाएका हुन् । उनको विपक्षमा ३४ मत परेको छ ।शनिबारकाे...
जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले ल मागेपनि नदिएपछि नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री भएकाहरुलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्री सिंहले माओवादी केन्द्रका...