चन्द्रपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले रौतहटको क्षेत्र नं. ४ को क निर्वाचन प्रचार प्रसार समितिको आयोजनामा वृहत अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्नुहुदै पार्टीका पोलिट व्युरो सदस्य,रौतहट जिल्ला इन्चार्ज तथा रौतहट क्षेत्र नं....
डा. राजकुमार राई गत मङ्सिर १७ गते बुधबार आफ्नो पहलमा सुरु गरी सम्पन्न भएको तनहुँको व्यास नगरपालिका – १ तालघरे र व्यास – १० र ११ जोड्ने बुल्दी खोलाको मोटरेवल पुल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...
सुबास कोईराला ।
नेपाली काङ्ग्रेसका उम्मेदवार देव प्रसाद तिमल्सिनाको पक्षमा जनलहर बढ्दै गएको छ । २ कार्यकाल सोही क्षेत्रबाट निर्वाचीत उनलाई पुन:जनताले मत किन दिने भन्ने प्रश्न एकाधले गाईगुइ गर्दै गरेको सुनिन्छ । यही बिषयबस्तुमा केही आधार सुवाश कोइरालाले...
मकवानपुर । हेटौंडामा प्रहरी र प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ता बीच झडप भएको छ ।हेटौंडाको बुद्धचोक र सिमाचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरी बीच झडप भएको हो ।आज गरिएको आम हड्तालको अवज्ञा गरेको भन्दै बन्दकर्ताले मोटरसाइकल चलाउन रोक लगाउन थालेपछि...
चन्द्रपुर । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको सरगर्मी बढेको छ । बिभिन्न दलका बिभिन्न नेता,कार्यकर्ता चुनावमा उम्मेदबार बन्ने होडबाजीमा लागेका छन । व्यवस्था परिवर्तन संगै युवापुस्ताले समेत राज
नीतिमा चासो देखाउन थालेका छन ।...
काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।
विहिबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रबार फैसला सुनाउने बताएका हुन् ।
गत मार्च २१ मा प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा...
चन्द्रपुर । नेपाली काङ्ग्रेस चन्द्रपुर नगरसमितिले सोमबार नगरभेला सम्पन्न गरेको छ । घर घर जांउ काङ्ग्रेस जिताउ अभियान अन्तर्गत रौतहटको चन्द्रपुर–८ सन्तपुरमा भेलाको आयोजना गरिएको नगर सभापती मुकेश गिरीले जानकारी दिनुभयो ।
भेलाका प्रमुख...
गौर,२१ कात्तिक । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री मोहम्मद आफताव आलम यतिबेला २६ दिनदेखी प्रहरी हिरासतमा छन् । उनीबिरुद्ध २०६४ साल चैत २७ गे,पहिलो संबिधानसभाको निर्वाचनको बेलामा राजपुरमा बम बनाउने र ईट्टा भट्टमा मानिस पोलेर मारेको आरोप...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएका छन् । काठमाडौँको राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवाल जवाफ कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका...
दोलखा । जेन-जी पुस्ताका अगुवा तथा दोलखाबाट संघीय संसद्का स्वतन्त्र उम्मेदवार महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।
प्रतिनिधि सभा निर्वाचनका लागि दोलखाबाट उम्मेदवार बनेका उनले नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी स्थगन गरेको घोषणा...











