काठमान्डौ। घरेलु टोली इङ्ल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । दी ओभल स्टेडियममा बिहीबार राति भएको उद्घाटन खेलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई एक सय ४ रनले हरायो ।
इङ्ल्यान्डले दिएको तीन सय सय १२ रनको विजयी लक्ष्य पछ्याएको...
काठमाण्डौ। सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको परिणाम बढाएको छ । अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने भएको छ । आर्थिक विद्येयक २०७६ ले यस्तो...
एजेन्सी
नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि बिहीबार साँझ हुने सपथ कार्यक्रममा सहभागी हुन भुटानका प्रधानमन्त्री लोटे छिरिङ बिहीबार नयाँदिल्ली पुगेका छन् ।
उनलाई भारतीय विदेश सचिव विजय गोखलेले विमानस्थलमा स्वागत गरेका छन् । राष्ट्रपति भवनमा आयोजना हुने विशेष...
अमेरिकासँग चलिरहेको तनाबका बीच चिनिया कम्पनी हुवावेले अहिलेसम्मकै ठूलो मध्येको एक धक्का बेहोर्नु परेको छ ।
गतहप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हुवावेलाई व्यापारको कालोसूचिमा राख्यो । त्यसरी कालो सूचिमा राखेपछि अमेरिकी कम्पनीहरुलाई हुवावेसँग व्यवसायिक सम्बन्ध तोड्नुपर्ने अवस्था आएको छ...
काठमाण्डौ – आउँदो बिहीबारदेखि भारतमा लोकसभा चुनाव हुँदैछ । विभिन्न सात चरणमा हुने चुनावको तयारी तीव्र भइरहेको छ ।
लोकसभा चुनावले भारतको राजनीतिमा उतारचढाव ल्याउने आंकलन छ । लोकसभा चुनावको परिणामका आधारमा भारतले भावी प्रधानमन्त्री प्राप्त गर्ने छ ।
प्रधानमन्त्रीको दौडमा वर्तमान...
काठमाडौँ केन्याको राजधानी नैरोबीतर्फ गइरहेको इथियोपियन एयरलायन्सको बोइङ ७३७ विमान आदिस अबाबानजिकै आइतबार बिहान दुर्घटना भएको छ ।
फ्लाइट नम्बर इटी ३०२ भएको बोइङ ७३७–८०० म्याक्स विमान स्थानीय समयअनुसार ८ बजेर ३८ मिनेट जाँदा इथियोपियाको राजधानीस्थित बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान...