भ्रस्टाचारमा लिप्त मण्डल,श्रीमतीलाई पनि जागिर

चन्द्रपुर नगरपालिकाका बिद्यालय निरीक्षक दिपेन्द्र मण्डलका कारण नगरकै शैक्षिक गतिविधिमा घुसको गन्द आएको छ ।लामो समयदेखी चन्द्रपुर नगरपालिका ध्वास दिएर बसेका मण्डल मेयर काफ्लेकै आफन्त भए सरह धाक दिन्छ्न ।उदाहरणको रुपमा हेर्ने हो भने चन्द्रपुर ८ बेतौनाब स्थित दलित प्राबी हेरे पुग्छ। जहाँ मण्ड्लले आफ्नो श्रीमतीलाई शिक्षिकाको जागिर दिलाएका छ्न ।
रोचक त के छ भने मण्डलकि श्रीमती अर्को ग्रहबाट आएको जस्तो गरेको नगरपालिकाकै कर्मचारीको तर्क छ ।
बाकी अर्को अन्कमा…………

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles