वीरगंज–एक वर्षमा वीरगञ्ज नाका भएर करिब ४२ अर्बको धान, चामल र गेडागुडी आयात भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा वीरगञ्ज नाका भएर ४१ अर्ब ९३ करोड ३९ लाख ५५ हजार ५४७ रुपिया“को धान,...
गौर /खाद्यान्न देखी ईन्धन सम्ममा भारी मुल्यबृद्धि भएको छ । मुल्यबृद्धिका कारण आम सर्बसाधारण मारमा परेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य महिनामा ३ पटक सम्म बढाउ“दा त्यसको मारमा सर्बसाधारण परेका हुन । आईतबार १२ बजेदेखि...
दीपक कुमार गौर , २७ असार । रौतहटको कृषि विकास बैकको शाखाकार्यालय गौर अब अत्याधुनिक सुबिधा सहितको बैंकिङ्ग शाखा हुने भएको छ ।करिब २ करोडको लागतमा निर्माणाधीन अत्याधुनिक बैंकिङ्ग शाखा कार्यालय गौरको भवनबाट ATM, Locker, E-banking, मोबाइल रिचार्ज, Internet...
काठमान्डौ। ठप्प रहेका देशैभरका होटल र रेष्टुरेन्ट आजदेखि खुलेका छन । कोरोना भाइरसको महामारीको जोखिम न्युनिकरण गर्न सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेपछि बन्द रहेका होटलहरु सरकारले आजवाट सञ्चालनको अनुमति दिएको हो । अधिकांश होटलले १० प्रतिशत कोठा पाहुनाका...
रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित गौतम होटल एण्ड रेष्ट्रो प्रा.ली को जनरल म्यानेजरको रुपमा दिपक दंगाल नियुक्त भएका छन् ।  बेलायतको बिभिन्न होटल तथा रेस्टुरेन्टमा काम गरेका दङाल एक अनुभबी म्यानेजर हुन । गौतम होटलको जिम्मेवारी पाएपछि...
काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ । यो...
चन्द्रपुर / टिभीएस मोटर कम्पनी, विश्वव्यापी रूपमा प्रतिष्ठित दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गाडी निर्माताले आज मार्भल्स अभेन्जसर््बाट प्रेरितटिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसंग सहकार्य गरेर टिभीएस एनटर्क १२५...
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब...
काठमाडौ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । बढेको मूल्य...
काठमाडौं । मूल्य अभिवृद्धि करको दायरामा आउने कारोबार सीमा रकम र दर यथावत कायम गरेको छ । कृषिजन्य र औद्योगिक उत्पादनलाई संरक्षण तथा प्रबद्र्धन गरी स्वदेशी उत्पादनको उपभोगमा आत्मनिर्भर हुन तथा अनावश्यक र स्वास्थ्यका लागि हानिकारक वस्तुहरुको आयातलाई निरुत्साहित गर्न...