चन्द्रपुर । नेपाली काङ्ग्रेसका नेता तथा निवर्तमान प्रदेश सभा सदस्य धनलाल ठोकरले आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छ्न । आज उनले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन । गठबन्धनमा प्रदेश सभा (क) माओवादीको भागमा परेपछी रुष्ट बनेका नेता ठोकरले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।


