ट्रेक्टरको ईन्जिनले च्यापिदा चालकको मृत्यु

गौर । रौतहटमा आफैले चलाएको ट्रेक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

गढिमाई नगरपालिका-७ स्थित धरमपुर धनाडी सडकखण्डमा नहरको बाटोमा धनाडीबाट धरमपुर तर्फ जादैं गरेको ना ६ त ९६८३ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई खेतमा पल्टिदा ट्रयाक्टर चालक गौर नगरपालिका ६ सबगढाका  २८ वार्षिय क रंजित साहको ईन्जिनको भागले च्यपी मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles