सांसद तिमल्सिनाको धर्मपत्नी रेणुको असामीयक निधन,रौतहटनै शोकमय

चन्द्रनिगाहपुर–रौतहट जिल्ला क्षेत्र नं ४ का संघीय सांसद देव प्रसाद तिमल्सिनाकी धर्मपत्नि रेणु तिमल्सिनाको असामीयक निधन भएको छ ।
लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट ग्रसित रहेकी तिमल्सिनाको बिहीबार काठमाण्डौमा असामीयक निधन भएको हो । उनको पार्थिक शरिरलाई बिहिबारनै रौतहट ल्याई हिन्दु परम्परा अनुसार अन्त्यष्ठी गरिएको थियो ।
तिमल्सिनाको पार्थिक शरिरलाई नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिती रौतहटले पार्टि कार्यालय अगाडि हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दे अन्तिम विदाई गरिएको क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति नरेश लामिछानेले जानकारी दिए ।
तिमल्सिनाको असामीयक निधनले रौतहटनै शोकमय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles