भारतीय रूपैया सहित १ जना पक्राउ

गौर–प्रतिबन्धित २ हजार दरका १ लाख ३८ हजार नगदसहितएक जना पक्राउ परेका छन् ।
गौर नगरपालिका–५, मेनचौकबाट प्रतिबन्धित २ हजार दरका ६९ थान भारतीय रुपैया“सहित भारत विहार दरभंगाका ४० वर्षीय सन्जित साहलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जा“च गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय नोटसहित पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय समाचार कक्षले विज्ञप्तिमार्फत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles