सामुदायिक वनमा ३ थान बन्दुक फेला

मोरङ १६ भदौ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर पाँचमा प्रहरीले तीननाल भरुवा बन्दुक फेला परेको छ ।

प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी गस्ती टोलीले लोड अवस्थामा रहेको बन्दुक सोमबार विहान फेला पारेको प्रहरीले जनाएको छ । बन्दुक कसले किन, राखेको र कसको हो भन्ने खुलि नसकेको प्रहरीले जनाएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg