बागमती प्रदेश

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ । आइतबार उच्च अदालत पाटनका न्यायाधीशद्वय धीर बहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो । बलात्कार अभियोगमा दोषी प्रभाणित भएका लामिछानेले...
काठमाडौँ । वेस्ट इन्डिज "ए" ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै...
मकवानपुर । मकवानपुर प्रहरीले टिफरमा लोड गरिएको काठ सहित एकजनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान प्रहरी चौकी शिवराईगाँउ फापरबारीबाट प्रहरी सहायक निरीक्षक बिनोद प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले बागमती गाउपालिकापा. वडा नं. २...
काठमाडौं : काठमाडौं महानगरपलिकाका प्रमुख बालेन शाहले देशका जुनसुकै भागका गरिब तथा असहायको उपचार निःशुल्क गर्ने बताएका छन् ।आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सम्बन्धित स्थानीय तहको सिफारिस लिएर आए महानगरले निःशुल्क उपचार गर्ने बताएका छन् । महानगरसँग ५२ अस्पतालका...
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको...
काठमाडौँ । नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले विहिबार सूचना प्रकाशित गर्दै प्राविधिक-हवाई-विविध सेवातर्फ ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो । नेपाली सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि,...
काठमाडौँ । आज देखि कक्षा १२ को परीक्षा शुरु भएको छ ।  कक्षा १२ को परीक्षाअमा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९१४...
काठमाण्डौ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे लगायत ७ जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ। न्यायाधीश कुमार रेग्मी र टेक प्रसाद ढुंगानाको इजलासले अभियुक्त आङटावा शर्पालाई ३० लाख...
चन्द्रपुर । जिल्लाको चन्द्रपुर नगरपालिका अन्तर्गतका सामुदायिक तथा निजी बिधालयहरुमा कक्षा ८ को परिक्षा दिने बिद्यार्थीको भविष्यमाथी खेलवाड भएको छ । आर्थिक लाभलिने नियत राख्ने चन्द्रपुर नगर संयोजक दिपेन्द्र मण्डलका कारण नगरस्तरीय परिक्षा अन्तर्गत कक्षा ८ को परिक्षाफल प्रकाशित...
काठमाडौ ।इलाम–२ को उपनिर्वाचनमा पहिचान पक्षधरका उम्मेदवार डेकेन्द्र सिंह लिम्बूविरुद्धको मुद्दा तत्कालिन राज्य शक्तिको बलमा स्थगित गरिएको खुल्न आएको छ। नेकपा एमालेका इलाम जिल्लास्तरीय नेता हुँदा लिम्बूविरुद्ध २०७६ असारमा ठगीको अभियोगमा जाहेरी परेको थियो। तर, तत्कालिन महान्यायाधीवक्ता अग्नि खरेलले...