चन्द्रपुर । चन्द्रपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल हस्पिटलबिच सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार संकल्प साकोसका सेयर सदस्यहरुले सिभिल हस्पिटलको ओपिडि सेवा निशुल्क पाउने छ्न भने औषधि खरिदमा ५...
चन्द्रपुर । नव विकास बचत तथा ऋण सहकारी संस्थाले आ.व. २०७७/७८ को अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । पटक पटक प्रदेश नं. २ को उत्कृष्ट संस्थाको सम्मान पाउदै आएको नव विकास साकोसको समिक्षा कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष देव...
रौतहटमा सशस्त्र प्रहरीले २५ लाख बराबरको राडो घडी बरामद गररेको रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले २५ लाख मूल्य बराबरको विददेशी घडीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बोर्डर आउटपोष्ट रामपुरका सशस्त्र प्रहरी हवल्दार विनोद बुढाथोकीको कमान्डमा...
रौतहट ३० माघ रौतहटको चन्द्रनिगाहपुरमा रहेका नापि कार्यालयले डिजिटल प्रविधिबाट कार्य थालनी गरेको छ । नापि कार्यालयका अधिकृत संजय साह आउनु भएपछि सो कार्यालयमा सेवाग्राहीको काम धमाधम डिजिटल प्रविधिबाट शुरु गरिएको नापि कार्यालयका अधिकृत सजय साहले बताउनु...
चन्द्रपुर । नव विकास बचत तथा ऋण सहकारीको संस्थाले आफ्नो  १३ औं बार्षिक उत्सव क मनाएको छ ।  प्रदेश २ कै उत्कृष्ठ सहकारी   संस्था  समेत बन्न सफल नवबीकासले   सामना शक्ति बिकाशको लागी सदभाबपुर्ण सहकार्य भन्ने मुल नाराका साथ स्थापना...
चन्द्रपुर । होटल तथा पर्यटन ब्यवसायी संघ रौतहटको अध्यक्षमा अरुण लामा चयन हुनु भएको छ । उहाँ चन्द्रपुरमा रहेको होटल आरोहीका संचालक हुनुहुन्छ । रौतहटको चन्द्रपुरमा होटल तथा पर्यटन व्यवसायी संघ रौतहटको भेलाले उहालाई अध्यक्षमा चयन गरेको...
चन्द्रपुर ,१८ कार्तिक । चन्द्रपुर ९ नजरपुरमा श्री कृष्ण महिला सहकारी संस्था लिमिटेडको भवनको उदघाटन भएको छ । मंगलबार एक कार्यक्रमका बिच महिला सहकारीको भवन रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देब प्रसाद तिमलसिनाले गर्नुभएको हो...
चन्द्रपुर,१ असोज । छिमेकी देश भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसंगै रौतहटमा प्याजको कालोबजारी सुरु भएको छ । नेपालमा खपत हुने अधिकांश प्याजको हिस्सा भारतबाटै आउने भएकाले व्यापारीहरुले स्टक रहेको प्याजमा दोब्बर देखी तेब्बर मुल्य बढाएका हुन । ...
काठमाण्डौ/सरकारीे स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकसहित ७ बैंकहरुले आ—आफ्नो ब्याजदर सार्बजनिक गरेका छन् । बैंकहरुले आफूसंग कारोबार गर्दा ग्राहकहरुले पाउने निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेका हुन् । ब्याजदर सार्वजनिक गर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट एण्ड...
काठमाण्डौ। नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ ।  महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी झण्डै छ महिना...