चन्द्रपुर / रौतहटको चन्द्रपुर ५ बजार स्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लि. नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको ३५ औ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न बिधामा सम्मान तथा पुरस्कृत गर्ने क्रममा संकल्प...
चन्द्रपुर,२६ साउन ।चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले सहकारीको विकास भए गा“उ गा“उमा समृद्धि आउने बताउनुभएको छ । नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा बाल्दै उहा“ले सहकारीले गरीव,विपन्न तथा बरोजगारलाई आर्थिक...
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा राज्यकोषबाट बर्सैनि कम्तीमा दुई अब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ । यो रकम स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यापालिका सदस्यको तलब तथा पारिश्रमिकमा मात्रै हो । यसमा उनीहरुको विभिन्न शीर्षकमा लिने...
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा गाइजात्रा कार्यक्रम हुने भएको छ । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको आयोजनामा गाईजात्रा प्रहसन कार्यक्रम सञ्चालन हुने भएको हो । चन्द्रपुर ४ स्थित होटल अशोकामा ८० सालको गाईजात्रा नामक प्रहसन कार्यक्रम सञ्चालनको तयारी...
चन्द्रपुर,१ असोज । छिमेकी देश भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसंगै रौतहटमा प्याजको कालोबजारी सुरु भएको छ । नेपालमा खपत हुने अधिकांश प्याजको हिस्सा भारतबाटै आउने भएकाले व्यापारीहरुले स्टक रहेको प्याजमा दोब्बर देखी तेब्बर मुल्य बढाएका हुन । ...
चन्द्रपुर । संकल्प बचत तथा ऋण सहकारी सस्थाले ” असल कारोवारी संग संगै संकल्प ” भन्ने शिर्षकमा अन्तरक्रिया गरेको छ ।अन्तरक्रियामा सस्थामा बचत गर्नुपर्ने कारण ,बचतको औचित्य र प्रक्रिया त्यस्तै ऋण लगानी ,ऋणको सदुपयोगिता,ऋण शिर्षकको उपयोगिता ,ऋण लिनुको...
चन्द्रपुर । होटल तथा पर्यटन ब्यवसायी संघ रौतहटको अध्यक्षमा अरुण लामा चयन हुनु भएको छ । उहाँ चन्द्रपुरमा रहेको होटल आरोहीका संचालक हुनुहुन्छ । रौतहटको चन्द्रपुरमा होटल तथा पर्यटन व्यवसायी संघ रौतहटको भेलाले उहालाई अध्यक्षमा चयन गरेको...
मुम्बई। इदको अवसरमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘भारत’ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ । सलमानको फिल्म भारतले पहिलो दिननै बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । विश्वकप क्रिकेटका कारण पहिलो दिनको कमाइ घट्ने अनुमान गरिएता पनि फिल्मले...
चन्द्रपुर । संकल्प साकोसको आयोजनामा प्रोबेसन मध्य तराइ क्लष्टरको २० औ कार्यकुशलता तथा ब्यबस्थापन कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख शेख नसरे आलमले उद्घाटन गर्नु भएको कार्यक्रममा चन्द्रपुर नगर उप प्रमुख जयमाला कुमार चौधरीले...
आईटीले भ्रटाचार न्युनिकरण गर्दै /मेयर सरावगी वीरगञ्ज/कम्प्युटर एशोसिएशन नेपाल महासंघ पर्साको आयोजनामा प्रदेश स्थरिय आईटी सेमिनार सम्पन्न भएको छ । आईएमई पेको सहोयोगमा क्यान फेडेरेसन पर्साले वित्तिय समावेशीकरणमा जोड दिने उद्येश्यका साथ् वीरगंजस्थित भिस्वा होटेलमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा...