चन्द्रपुर। रौतहटको चन्द्रपुर ४ मा रहेको नव विकास बचत तथा ऋण सहकारी संस्था लि. प्रदेश नम्बर २ कै उत्कृष्ठ सहकारी संस्थाको रुपमा सम्मानीत भएको छ । काठमाण्डौमा सम्पन्न राष्ट्रिय सहकारी बैंक लि. को १६ औं वार्षिक साधारण सभाका...
चन्द्रपुर,८ भदौ । चन्द्रपुर नगरपालिका भित्र गाडिएका विधुतीय पोलहरुमा तारको थुप्रो झुण्डिएको देख्न सकिन्छ ।विभिन्न सेवा प्रदायक संस्थाले विद्युतको पोल प्रयोग गरी टा“गेका अव्यवस्थित तार जोखिमयुक्त छन तर,पनि यसमा कसैेको ध्यान जान सकेको छैन । ...
गरुडा,१७ फागुन । भुक्तानी नपाएका कारण किसानले उखु नदिएपछि एक सुगर मिल बन्द भएको छ । उखुको अभावका कारण रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भएको छ । करोडौं रुपैया“ भुक्तानी दिन बाँकी रहेको...
चन्द्रपुर । चन्द्रपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल हस्पिटलबिच सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार संकल्प साकोसका सेयर सदस्यहरुले सिभिल हस्पिटलको ओपिडि सेवा निशुल्क पाउने छ्न भने औषधि खरिदमा ५...
चन्द्रपुर। रौतहटको बाग्मति नदिमा पानीको सतह कम हुँदा मोटरबोट सञ्चालनमा कठिनाइ भएको छ । चन्द्रपुर नगरपालिका १ स्थित पर्यटकीय क्षेत्र नुनथर क्षेत्रमा पर्यटकलाई आर्कषण गर्ने उदेश्यले मोटरबोट सञ्चालनमा ल्याईएको हो । मोटरवोट संञ्चालनमा आएपनि बागमती नदीमा पानीको बहाब कम हुदा...
पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले २ जना हुण्डी कारोबारमा संलग्नलाई पक्राउ गरेको छ ।बाराको सिमरा उपमहानगरपालिका-७ पहाडीटोलका २२ वर्षीय रोशन साह र भारतको बिहार जिल्ला मोतिहारी ग्राम पंचायत सुगौली वडा नं. १० का २२ वर्षीय सौरभ कुमार पक्राउ...
चन्द्रपुर,६ भाद्र । नेपाल ईट्टा उद्योग महासंघको ११ औ साधारण सभा रौतहटको चन्द्रनिगाहपुरमा हुने भएको छ । रौतहट ईट्टा उद्योग संघले चन्द्रनिगाहपुरमा शुक्रबार विहान पत्रकार सम्मेलन मार्फत साधरण सभा रौतहटको चन्द्रनिगाहपुरमा हुने जानकारी दिएको छ । महासंघको...
चन्द्रपुर /चन्द्रपुर नगरपालिका ७ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । चन्द्रपुर ७ का वडाध्यक्ष बिष्णुप्रसाद उप्रेतीले शुक्रबार पुजा गरेर वडा कायालय भवनको शिलान्यास गर्नुभएको हो । बनबहुअरी प्रहरी चौकी अगाडी भवन निर्माण हुन लागेको हो । वडा...
चन्द्रपुर,२६ साउन । नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच साधारणसभा सम्पन्न भएको संस्थाले जनाएको छ । ३५ जना सेयर...
काठमाण्डौ,९ साउन । बजेटले लिएको ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर, पन्ध्रौं पञ्चवर्षीय योजना र दिगो विकासका लक्ष्य भेट्ने उद्देश्यसहित आर्थिक वर्ष २०७६र७७ को मौद्रिक नीति सार्वजनिक भएको छ । गभर्नर चिरिञ्जीवी नेपालले बुधबार सार्वजनिक गर्नुभएको नीतिमा मर्जरमा जाने...













