बागमती प्रदेश

काठमाडौं- बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट विदा भएका छन्। उनलाई कारागारमै रहेमा पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरे। महरा कारागारबाट नीजि कार...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षे अवधीमा भएका उपलब्धिबारे प्रतिनिधिसभामा सम्बोधन गरेका छन्। शुक्रबार संसदमा सम्बोधन गर्दै केही तर्कहरुले आफू बिस्मात हुने बताएका छन्। ‘पहिले सरकारको चर्चा गर्दा गफ गरेर हुन्छ काम गर्नु पर्‍यो नि गर्छु भनेर हुन्छ...
काठमाडौँ - २ ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध दायर रिटको शुक्रबार पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलाशमा पेसी तोकेका हुन् । सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले पूर्वप्रधानमन्त्रीद्वय...
रौतहट/ ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको भन्दै...
मौलापुर/ नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्ने उद्देश्यले मौलापुरको पतौरामा महायज्ञको आयोजना हुने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रौतहटको मौलापुर नगरपालिकाले फागुन ५ र ६ गते पुरातात्विक महादेव मन्दिरको प्रांगणमा मधानी महायज्ञ २०७६ आयोजना हुन लागेको...
काठमाण्डौ–अभिनेता सविन श्रेष्ठले वेष्ट एक्टर अफ दि इयर अबार्ड पाएका छन् । नेपालको आदिबासी जनजाति चलचित्रको प्रबद्र्धन गर्ने उदेश्यले थाइल्याण्डमा ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रममा अभिनेता श्रेष्ठले वेष्ट एक्टर अफ दि इयर अबार्ड पाएका हुन् । नेपाल...
काठमाण्डौ / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ११ बु“दे आचारसंहिता जारी गरेको छ । आचारसंहितामा नेता—कार्यकर्ताले आफ्ना छोराछोरीलाई त“ भनेर बोलाउन नपाउने भनिएको छ । नेकपाले जारी गरेको ११ बु“दे आचारसंहितामा घरपरिवारदेखि समसामयिक विषयमा...
काठमाडौ । सरकारले हालै भ्रमण वर्ष २०२० को भव्य रुपमा शुभारम्भ गरेको छ । यस सन्दर्भमा कविलास रिसोर्ट एण्ड फनपार्क प्रा.लि.ले आकर्षक सुविधा र छुट सहित सेवा आरम्भ गरेको छ । राजधानीस्थित सञ्चार केन्द्र नेपालको हलमा कविलास रिसोर्ट एण्ड...
नवराज कोईराला पौष २३ हेटौडा । मकवानपुरको हेटौडामा प्रदेशको नामांकन नेवाःताम्सालिङ हुनुपर्ने भन्दै बुधवार प्रर्दशन भएको छ । प्रदेश ३ को नाम बाग्मती राखेको विरोधमा मकवानपुरमा रहेका विभिन्न जनजाति तथा आदीवासी संघ,संस्थाहरूको आयोजनामा र्याली आयोजना गरिएको थियो ।...
नवराज कोईराला ,हेटौडा,पौष २३ । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भर्खरै सरुवा भई आएका प्रहरी उपरिक्षक सुशील सिंह राठौंरको एक कार्यक्रमका बीच स्वागत गरेको छ । सेवा केन्द्रका अध्यक्ष राम...