्काठमाण्डौ÷ गृहमन्त्री रामबहादुर थापा बादलले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको बताएका छन् । नेकपा पर्वतले आयोजना गरेको नेता तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्ने क्रममा थापाले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको अख्तियारले नै उल्लेख गरेको बताए...
काठमाण्डौ÷नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको सुझाव अनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी पारित हुने बताउनुभएको छ । सनिबार सिन्धुपाल्चोकको सुकुटेमा पत्रकारहरुसंग कुरा गर्दै प्रचण्डले ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने...
मकवानपुर । मृगौला पिडित सिमा चौधरीलाई मकवानपुर बहुमुखि क्याम्पसका विद्यार्थीहरुले सहयोग गरेका छन् । रौतहट चन्द्रनिगाहपुर बस्ने २९ वर्षीय चौधरीलाई क्याम्पसका विद्यार्थीहरुले ५ हजार १ सय ५० रुपैयाँ सहयोग गरेका हुन् । दुबै मृगौलाले काम गर्न छोडेपछि उनको हाल...
काठमाडौँ : सेक्युरिटी
प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट
राजीनामा दिएका छन् । सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा यस्तो जानकारी दिएका
हुन् ।
नेपाली कांग्रेसका सांसदले
संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको
कुरा जानकारी गराएका हुन् । उनले भने,...
काठमाडौं / नेपाली कांग्रेसले सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ। सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री बाँस्कोटाबीच भएको कमिसनको‘डिलिङ’को अडियो सार्वजनिक भएपछि कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल उनलाई बर्खास्त...
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको एक अडियो सार्वजनिक भएको छ ।
एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियोे े सार्वजनिक भएको...
काठमाडौं- बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट विदा भएका छन्।
उनलाई कारागारमै रहेमा पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरे। महरा कारागारबाट नीजि कार...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षे अवधीमा भएका उपलब्धिबारे प्रतिनिधिसभामा सम्बोधन गरेका छन्। शुक्रबार संसदमा सम्बोधन गर्दै केही तर्कहरुले आफू बिस्मात हुने बताएका छन्।
‘पहिले सरकारको चर्चा गर्दा गफ गरेर हुन्छ काम गर्नु पर्यो नि गर्छु भनेर हुन्छ...
काठमाडौँ - २ ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध दायर रिटको शुक्रबार पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलाशमा पेसी तोकेका हुन् । सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले पूर्वप्रधानमन्त्रीद्वय...
रौतहट/ ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको भन्दै...













