पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १०/१० रुपैयाँले घट्यो

चैत्र १९, काठमाण्डौ

पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटेको छ । बुधबार नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०/१० रुपैयाँ घटाउने निर्णय गरेको हो ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ९६ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको ८५ र हवाई इन्धनको ७५ रुपैयाँ आन्तरिक र ९५० प्रतिकिलोलिटर पर्ने छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles