काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले रासायनिक मलको व्यवस्थापनका लागि हरसम्भव उपाय अपनाउन सरकारलाई निर्देशन दिनु भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भटृराईसमेतले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७८ बमोजिम दर्ता गर्नुभएको अत्यन्त जरुरी सार्वजनिक...
नवराज कोईराला
हेटौडा–उपभोक्ता मंच नेपाल मकवानपुर को जिल्ला अध्यक्षमा कुमार पौडेल पुनः सर्व सहमत भएका छन् । उपभोक्ता मंच नेपाल का केन्द्रीय महासचिव सत्रुधन प्रसाद देव को प्रमुख आतिथ्य मा भएको चाड पर्व लक्षित अन्तरक्रिया कार्यक्रम तथा जिल्ला भेलाले...
मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भोलि शनिबार हेटौंडा आउनु हुने भएको छ । एकीकृत समाजवादी मकवानपुरको जिल्ला कमिटीको सपथ ग्रहण तथा नगर कमिटी घोषणा लगायत कार्यक्रममा सम्बोधन गर्नका लागि नेता नेपाल हेटौंडामा आउनु हुने भएको हो...
काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो ।
बैठकले केन्द्रीय महाधिवेशनको मिति...
मकवानपुर–हेटौडा–९ स्थित संवेदनशील टोल विकास संस्था मा एक कार्यक्रमका बिच चिनारी बोर्ड अनावरणन गरिएको छ । तिन टोल विकास संस्था को संगम स्थलमा राखिएको चिनारी बोर्ड को कार्यक्रमका प्रमुख अतिथि हेटौडा उपमहानगरपालीका वडा नं–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद...
काठमाडौं–जिबेश गुरुङको निर्देशन र नमस्ते प्लसको प्रस्तुति रहेको कराई धोइदेउन बोलको गित सार्वजनिक भएको छ । हास्यव्यङ्य शैलीमा तयार पारिएको यस गितमा एलिना चौहानको शब्द एवम् भिम कौसरीको संगित रहेको छ भने चर्चित वेब सिरिज निर्देशक एवम् गायक...
काठमाण्डौ–सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले भदौ १४ गते सोमबारका दिन परेको जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी...
काठमाडौ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याका आधारमा दल विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याएको हो। अध्यादेश आजै राष्ट्रपति समक्षका अनुमोदनका लागि पठाउन लागिएको एक मन्त्रीले बताए।
यसअघि...
काठमाडौं । नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाएको छ । अब अफगानिस्तानमा रहेका नेपाली...
काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शनिबार सकिएको बैठकले महाधिवेशनको नयाँ मिति मंसिर ९ गतेदेखि १३ सम्मलाई निर्धारण गरेको छ । वडादेखि केन्द्रसम्मकै महाधिवेशन तालिका हेरफेर भएको हो ।...






