बागमती प्रदेश

शिवाकोटी र रिजाललाई दश लाख राशीको अवार्ड संयुक्त रुपमा प्रदान गरिने   काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई पुरस्कृत गर्ने भएको छ ।  सुशासनका...
१ असोज, काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा.का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् । तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित...
काठमाण्डौ/सरकारीे स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकसहित ७ बैंकहरुले आ—आफ्नो ब्याजदर सार्बजनिक गरेका छन् । बैंकहरुले आफूसंग कारोबार गर्दा ग्राहकहरुले पाउने निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेका हुन् । ब्याजदर सार्वजनिक गर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट एण्ड...
रौतहट, २३ भदौ । रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको मुद्धामा हेटौंडाका उद्योगी विप्लपकान्ती (विके) बोस पक्राउ परेका छन् । ५९ वर्षीय बोसलाई हेटौंडा–५ गर्दोईबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनलाई...
काठमाण्डौ। नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ ।  महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी झण्डै छ महिना...
भाद्र १५,रौतहट — जबरजस्ती करणी अभियोगमा गौरस्थित प्रहरी हिरासतमा रहेका एक थुनुवा सोमबार राति साढे ७ बजेतिर फरार भएका छन् । प्रहरीले अनुसन्धानका लागि म्याद थप गरेकै दिन गौर नगरपालिका ४ का २२ वर्षीय रोहितकुमार यादव फरार भएका हुन्...
३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधानमन्त्री...
साउन २९ काठमाण्डौ कोरोना संक्रमण फैलँदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ । बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार...
२२ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको नोवेल कोरोना भाइरस (कोभिड-१९) परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड, उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण...
काठमाण्डौ,१० श्रावण । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने फैसलामा सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि आईतबार सुनुवाई हुने भएको छ । यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन आईतबार पेशीमा चढ्ने सर्वाेच्च...