काठमाडौं । नेपालमा थप दुइ जनामा कोरोना भाइरस पोजिटिभ भएको पुस्टि भएको छ । -यापिड डायग्नोष्टिक टेष्टमा कोरोनाभाइरसको संक्रमण देखिएका सनसिटी अपार्टमेन्टका दुई जनामा पीसीआर परीक्षणबाट पनि कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा...
काठमाडौं, चैत २७
सरकारले लक डाउनका कारण काठमाडौंमा रहेकालाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ। बिहीबार रक्षा मन्त्रालयमा बसेको मन्त्रीहरूको बैठकले मापदण्ड बनाएर दुई दिन उपत्यका bबाहिर जान चाहनेलाई जान दिने निर्णय गरेको हो। लक...
२१ चैत काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानविनको माग गरेका छन्। नेता पौडेलले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुक लाईभमार्फत भ्रष्टाचारमा जो...
चैत्र १९, काठमाण्डौ
पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटेको छ । बुधबार नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०/१० रुपैयाँ घटाउने निर्णय गरेको हो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ९६ रुपैयाँ...
१९ चैत २०७६
काठमाडौं स् नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। बुधबार बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्डबीच भेटवार्ता भएको हो।
कोभिड(१९ कोरोना भाइरस नियन्त्रणका लागि चीनबाट खरिद गरेको स्वास्थ उपकरण र...
आइतबार बस्ने मन्त्रीपरिषद् बैठकमा विपन्नका लागि विशेष आर्थिक प्याकेजबारे निर्णय गर्ने तयारी
चैत्र १५, २०७६ काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को संक्रमणले नेपालमा पारेको असर र त्यसको तयारीबारे सरकारबाट जानकारी लिएकी छन् ।
कोभिड–१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण...
चैत १५ १५ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएको पाइएको छ । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको विमान चढेर आएका हुन् ।
स्वास्थ्य...
चैत्र १३, २०७६
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै चिन्ता नलिई उपचारमा खटिन चिकित्सक र स्वास्थ्य प्राविधिकलाई आग्रह गरेका छन् । बिहीबार अपराह्न ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सरकारसँगै रहेकाले चिन्तित नभई काम गर्न आग्रह गरेका हुन् ।
‘चिकित्सक तथा...
काठमाडौः गृहमन्त्री रामबहादुर थापाले सरकारले घोषणा गरेको लकडाउन प्रभावकारी बनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।
बिहीवार गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक र नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई शुभकामना दिने क्रममा गृहन्त्री थापाले मुलुक अहिले कोरोनाको कारण संकटमा भएकाले जिम्मेवारी पूर्ण ढंगले काम...
८ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार...














