भारतः ३ मे(१९)दिन सम्म लकडाउन थपियो

एजेन्सी। कोरोना भाईरससंग लड्न ३ मे सम्म लकडाउन थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै १९ दिन लकडाउन थपएिको घोषणा गरेका हुन् । सबैसँगको सल्लाह र सुझावमा यस्तो निर्णय लिइएको बताउँदै मोदीले अनुशासनको पालना गर्न देशबासीमा अपिल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles