माननीय कल्याणी खड्काद्वारा दशै भत्ता नलिने घोषणा

रौतहट । बिकाश तथा प्रबिधी समितीकि अध्यक्ष माननीय कल्याणी खड्काले दसैंको भत्ता बापत आएको रकम नलिने घोषणा गर्नुभएको छ । कोरोना भाइरसका कारण देश आर्थिक,सामाजिक,स्वास्थको पाटोमा कम्जोर बन्दै गरेको अवस्थामा साम्सदहरुलाई दशै खर्चको रूपमा लप्रदान गरिएको भत्ता कोरोना सन्क्रमित र त्यसको नियन्त्रणमा खर्च हुनुपर्ने उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles