निजगढमा चन्द्रनिगाहपुरका एक युवकको हत्या

निजगढ । बाराको निजगढ नगरपालिका-९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो । पेन्टरको काम गर्ने शर्मा रौतहटको चन्द्रनिगाहपुरका हुन्। उनि कामको सिलसिलामा निजगढ नगरपालिकामा बस्ने गर्दथे । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ भने अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles