गुजरामा जनता आवासले घर बनाईदिने

गुजरा । रौतहटको गुजरा नगरपालिकाको दलित बस्तिमा पक्की घर बन्ने भएको छ ।  जनता आवास कार्यक्रम अन्तर्गत गुजराको ५ नम्बर वडाको लक्ष्मिपुरमा पक्की घर बन्ने भएको हो । बुधबार  एक कार्यक्रमका बिच प्रदेश सांसद बाबुलाल साह र नगरप्रमुख सन्तलाल चौधरीले संयुक्त रुपमा बन्ने घरको  शिलान्न्यास समेत गरेका छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles