गुजरा । रौतहटको गुजरा नगरपालिकाको दलित बस्तिमा पक्की घर बन्ने भएको छ । जनता आवास कार्यक्रम अन्तर्गत गुजराको ५ नम्बर वडाको लक्ष्मिपुरमा पक्की घर बन्ने भएको हो । बुधबार एक कार्यक्रमका बिच प्रदेश सांसद बाबुलाल साह र नगरप्रमुख सन्तलाल चौधरीले संयुक्त रुपमा बन्ने घरको शिलान्न्यास समेत गरेका छ्न ।


