चन्द्रपुर हस्पिटलमा निशुल्क स्वास्थ्य शिविर

चन्द्रपुर–रौतहटको चन्द्रपुर अस्पतालमा बुधबारबाट ६ दिने निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार शिविर सञ्चालन भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिकामा छुट्टै पहिचान बनाउन सफल यस यस अस्पतालमा बुधबारबाट सञ्चालन भएको उक्त शिविर भाद्र ७ गतेसम्म सञ्चालन हुने चन्द्रपुर अस्पतालका डाक्टर सुवास चौधरीले बताए । चेतना मलंगवा सर्लाही तथा आरडिसि नेपालको समन्वयद्धारा सञ्चालित सो शिविर कतार च्यारिटी को आर्थिक सहयोगमा सञ्चालन गरिएको डाक्टर चौधरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles