पौडेल बने चन्द्रपुर ८ को एकीकृत समाजवादी अध्यक्ष

चन्द्रपुर । रौतहटको चन्द्रपुर ८ नम्बर वडामा नेकपा एकीकृत समाजवादीले आफ्नो वडा कमिटी चयन गरेको छ । बसन्तपुरका स्थानीय युवा दिपक पौडेलको नेतृत्वमा नेकपा एसले ३१ सदस्यीय वडा कमिटी गठन गरेको सो पार्टीले जनाएको छ । पौडेल अध्यक्ष रहेको कमिटीमा उपाध्यक्षमा बमभोली चौधरी र सचिबमा यज्ञ थापा रहेका छन । पुर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्षको जिल्ला भएका कारण समाजवादीको पकड रौतहटमा आजका दिन सम्म दरिलो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles