चन्द्रपुर नगर सभापतिमा गिरी निर्वाचित

चन्द्रपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रौतहटको चन्द्रपुर नगरमा भएको नगर सभापतिको चुनावमा मुकेश गिरीको पुरै प्यानल निर्वाचित भएको छ । १ सय २९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी अजय कुमारले ३७ मत प्राप्त गरेको मतदान अधिकृत देव नारायण हुमागाईंले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles